महोत्तरीमा डाँका समातेपछि रात्रिभोज, खुसियालीमा असईले पेस्तोल खेलाउँदा …

९ मंसिर, जनकपुरधाम । महोत्तरीमा अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा प्रहरी चौकी इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् । हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादवको पेस्तोल पड्किंदा गोली लागेर त्यहाँ कार्यरत प्रहरी जवान राजेशकुमार साह घाइते भएको घटना बाहिरिएको हो । राजेश सप्तरीका बासिन्दा हुन् । समाचार […]

सम्बन्धित सामग्री

भजनीमा डाँका हतियार बाेकेर आउँछन्, प्रहरीले थाहै पाउदैन

धनगढी । भजनी नगरपालिका–७ चरर्राका सञ्जय सक्सेनाको घरमा ८ मंसिरमा चोरी भयो । पेस्तोल तथा धारिलाे हतियारसहित मध्यराति घरभित्र पसेका ५–७ जनाको समूहले सञ्जयको परिवारलाई कुटपिट गर्नुका साथै नगद, गरगहना र अन्य जिन्सी सामाग्री चाेरेर लगे । -९ मंसिरमा चोरी डकैतीमा संलग्न भएको आरोपमा सञ्चयले दुई जनाको नाममा किटानीसहित प्रहरीमा उजुरी दिए । किटानीका आधारमा […] The post भजनीमा डाँका हतियार बाेकेर आउँछन्, प्रहरीले थाहै पाउदैन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रहरीको पोसाक लगाएर सुन पसलमा पुगेर पेस्तोल देखाइ डाँका गर्ने समातिए

काठमाडौंः सुन पसलमा प्रहरी हुँ भन्दै डाँका गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न मितिमा पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धनकुटा घर भएका २६ वर्षीय सुन राई, २८ वर्षीय देविराज राई, धादिङका ३० वर्षीय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर विक र ३८ वर्षीय…

डाँका चोरीमा संलग्न २ जना पक्राउ

बाँके,१ फागुन । डाँका चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई १ थान कटुवा पेस्तोल सहित जानकी गाउँपालिका–५ बुढियागाउँबाट भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया शनिबार पक्राउ परेका हुन् । बर्दिया बढैयाताल गाउँपालिका–८ सितबजार […]

दुई भारतीय डाँका पक्राउ

बाँके (नेस) । नेपालमा आएर डाँका चोरीको धन्दा थालेका दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । कटुवा पेस्तोल देखाएर भारत निबियाका डल्लु मनिहार र बाबागन्जका निजामुद्दिन कवडियाले बाँके र बर्दियामा डाँका गरेका थिए । पुस २९ गते बर्दिया शितलाबजारका परशुराम सार्कीको घरमा राती पेस्तोल देखाएर उनीहरूले तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटेका […]

चोरी आरोपमा बाँकेबाट भारतीय पक्राउ

बाँके प्रहरीले चोरी आरोपमा दुई जना भारतीयलाई पक्राउ गरेको छ । कटुवा पेस्तोल देखाएर बाँके र बर्दियामा डाँका–चोरी गरेको आरोपमा भारत निवियाका २६ वर्षीय डल्लु मनिहार र बाबागन्जका २८ वर्षीय निजामुद्दिन कवडियालाई पक्राउ गरिएको हो ।

डाँका मुद्दामा फरार प्रतिवादी पक्राउ

डाँका मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले धनुषाको विदेह नगरपालिका–८ ठाडीबाट पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका घर भएका ४० वर्षीय चन्दन पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।२०७७ चैतमा चन्दन समेत मिलेर सिरहाको लहान नगरपालिका–७ स्थित सुनचाँदी ब्यवसायी राजेश सारडालाई कञ्चटमा पेस्तोल तेर्स्याएर सुनचाँदी लुटेर भागेका थिए । सो घटनामा संलग्न पासवानलाई प्रदेश–२ प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खजुरी मातहतको टोलीले मंगलबार पक्राउ गरेको हो । आरोपील