शान्तिबाटिकामा काग सम्मेलन

१७ कात्तिक, काठमाडौं । काग तिहारको अवसरमा आज काठमाडौंको शान्तिबाटिका गेटमा काग सम्मेलन गरिएको छ । विगत १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका कलाकार रमेश दुलालले यस वर्ष पनि १८औं काग सम्मेलन गरेका हुन् । रमेशले आफ्नो मुखबाट कागको आवाज निकालेर काग जम्मा गरेका थिए । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलन कार्यक्रमलाई ग्रिनसिटी […]

सम्बन्धित सामग्री

शान्ति बाटिकामा ‘काग’ सम्मेलन

काठमाडौँ– प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ ।  एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाडौँ शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ सम्पन्न गरे। उनले १९ वर्षदेखि यसरी […]

काग तिहारमा रत्नपार्कमा ‘काग सम्मेलन’

काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएको छ। यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर सम्मेलन गरिएको हो। सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई...

रत्नपार्ककाे शान्तिबाटिकामा १९औँ ‘काग सम्मेलन’ (तस्बिरसहित)

काठमाण्डाै - काठमाण्डाैको रत्नपार्कमा रहेकाे शान्तिबाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्ककाे शान्ति बाटिकामा आज बिहान काग बोलाएर १९औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पार्नुभएको थियो । दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरु उहाँको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आउनुभएको छ । काग तिहारको दिनमा यमराजको सन्देश ...

'काग सम्मेलन गरी संसद भवन घेर्ने सोच छ'

काठमाडौं :  रत्नपार्कस्थित शान्तिबाटिकामा १९ औँ ‘काग सम्मेलन’ गरिएको छ।यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्तिबाटिकामा आज बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो। सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए।दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरू उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए। दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन्। काग तिहारको दिनमा यमराजको सन्देशवाहकको रुपमा कागलाई

रत्नपार्कमा काग सम्मेलन सम्पन्न

काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा १९ औँ ‘काग सम्मेलन’ गरिएको छ । काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्तिबाटिकामा आज बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरु उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ

काग तिहारमा रत्नपार्कमा काग सम्मेलन

यमपञ्चकको दोस्रो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो।...

रत्नापार्कमा १९औँ ‘काग सम्मेलन’ हुने

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ । ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो । सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर […]

यमपञ्चकको पहिलो दिन रत्नापार्कमा १९औँ ‘काग सम्मेलन’ हुने

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ।...

काठमाडौँ रत्नपार्कमा १८ औँ ‘काग सम्मेलन’

काठमाडौँको रत्नपार्कमा १८ औँ काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले काग तिहारका अवसरमा आज आयोजना गरेको कार्यक्रममा इलामका रमेश दुलाल ‘कागे’ ले काग बोलाएर सम्मेलनको आयोजना गर्नुभएको हो । विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आउनुभएका दुलालले आज बिहान ६ बजेदेखि ७ बजेसम्म रत्नपार्कस्थित शान्तिवाटिकामा काग बोलाएर काग सम्मेलन गर्नुभएको […]

दुलालले गरे शान्तिबाटिकामा १८ औं काग सम्मेलन

कलाकार रमेश दुलाल‘कागे’ले १८ औं काग सम्मेलन गरेका छन् । हरेक वर्षको काग तिहारको दिन दुलालले काठमाडौंको रत्नपाकैस्थित शान्तिबाटिकामा काग सम्मेलन गर्दै आएका छन् । उनले विगत डेढ दशकदेखि काग...