काग तिहारमा रत्नपार्कमा ‘काग सम्मेलन’

काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएको छ। यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर सम्मेलन गरिएको हो। सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई...

सम्बन्धित सामग्री

रत्नपार्कमा काग सम्मेलन : रमेशले बाेलाउँदा यसपालि किन झुम्मिएनन् काग ?

आजका दिन यमराजको दूतका रूपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर काग तिहार मनाउने प्रचलन छ ।

रमेश दुलालको 'काग सम्मेलन', रत्नपार्कमा जम्मा भए ५०० काग :: Pahilopost.com

काठमाडौं:  रमेश दुलाल 'कागे'ले काग सम्मेलन गरेको छ। काग तिहार दिन काठमाडौंको रत्नपार्कमा १५ औं काग सम्मेलन गर्दै उनले करिव ५०० काग बोलाएका थिए। रमेश विगत १४ वर्षअघिदेखि यसरी काग तिहार मनाउँदै आएका छन्। उनले भने 'म कागको भाषा बुझ्छु। आज पनि ५०० जति काग आए। यो मेरो काग तिहार मनाउने तरिका