घट्यो खाने तामाको बजार

नेपालीको स्वाद र संस्कृतिसँग जुटेको तामाको बजार यस पटक सुनसान छ । असार दोस्रो सातादेखि बर्दिबासका बुधबारे र शनिबारे हाटमा तामाका मुना र चाना बेच्ने दुई दर्जनभन्दा बढी पसलका लाम लागेका हुन्थे । शुभकार्यदेखि पितृकार्यसम्म नेपाली संस्कृतिको प्रतीक बनेको तामा किन्नेको भिडभाड पनि थेगिनसक्नु हुन्थ्यो । बजारको दिन सात क्विन्टलसम्म कारोबार हुने गरेको तामा व्यवसायीको भनाइ छ ।

सम्बन्धित सामग्री

थोकमा भाउ घट्यो खुद्रामा घटेन

काठमाडौं, जेठ २ । दैनिक उपभोग्य वस्तुुको भाउ थोकमा घटेको भनिए पनि खुुद्रा बजारमा उपभोक्ताले भाउ घटेको महसुुस गर्न पाएका छैन । थोक व्यापारीले भने पछिल्लो तीन महिनाको बिचमा खाने तेल, चामल, चिनी, दहलन, आँटा, मैदाको मूल्य १० देखि ४० प्रतिशत घटेको दाबी गरेका छन् । यता खुुद्रा व्यापारीहरू पछिल्लो तीन महिनाको बिचमा चिनी प्रतिकेजी […]

तेब्बरले घट्यो खाने तेलको निर्यात

काठमाडौं, पुस १८ । चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात तेब्बरले घटेर १८ अर्ब ८४ करोड रुपियाँमा झरेको छ । गत वर्ष पाँच महिनाको अवधिमा ६० अर्ब २७ करोड रुपियाँ बराबरको निर्यात भएको थियो । […]

घट्यो खाने तेलको मूल्य

खाने तेलको मूल्य घट्यो भनेर सञ्चारमाध्यममा समाचार आउने गरे पनि आमउपभोक्ताले मूल्य घटेको महसुस गर्न पाएका छैनन् । खाने तेल उत्पादकले प्रतिलिटर ५० रुपियाँसम्म घटेको बताए पनि खुद्रा बिक्रेता र उपभोक्ताले भने १५–२० रुपियाँसम्म घटेको बताउँछन् । नेपाल वनस्पति घिउ, तेल उत्पादक सङ्घले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट तथा सरकारले भन्सार महसुल घटाएका कारण खाने तेलको मूल्य घटेको जनाएको छ ।

घट्यो सहुलियत पसलमा तेल र दालको मूल्य

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ । दसैँ लक्षित सहुलियत पसलमा बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री गरेको समाचार सार्वजनिक भएपछि कम्पनीले प्रतिलिटर १० रुपैयाँका दरले खाने तेलको मूल्य घटाउने निर्णय गरेको हो । तोरी, सूर्यमुखी र भटमासको तेलको मूल्य लिटरमा […]

घट्न थाल्यो खाने तेलको मूल्य, एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो

नेपाली बजारमा खानेतेलको मूल्य घट्न थालेको छ । लामो समयदेखि उच्च मूल्यमा बिक्री भइरहेको खानेतेलको मूल्य पछिल्लो १ सातायता निरन्तर ओरालो लाग्न थालेको हो । खासगरी, सरकारले कच्चा तेल आयात गर्दा लाग्ने भन्सार दर घटाउँदा र भारततर्फको निर्यात घट्दा नेपाली बजारमा खाने तेलको मूल्य घट्न थालेको व्यवसायीहरूको भनाइ छ ।नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले पछिल्लो १÷२ सातायता खाने तेलको मूल्य घट्न थालेको बताए । उनले रातोपाटीसँग कुरा गर्दै सरकारले कच्चा पदार्थको भन्सार दर घटाउँदा र भारततर

खानेतेलको मूल्य लिटरमै ५० रुपैयाँसम्म घट्यो

२ असोज, काठमाडौं । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको टोखा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय फुँयालले बताए । ‘सरकारले तेलको […]

युक्रेनबाट कच्चा पदार्थ नआएपछि घट्यो खाने तेलको उत्पादन

कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन  थालेका छन् । युक्रेनबाट आयात हुने सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका हुन् । युक्रेनमा बन्दरगाहबाट नेपालका लागि चलान तयारीमा रहेको जहाज रद्द भएको उद्योगीले बताएका छन् ।नेपालका उद्योगले मगाएको ५० हजार टन सूर्यमुखीको तेलको कच्चा   पदार्थ रोकिएको उद्योगीहरूले जनाएका छन् । मोरङ व्यापार सङ्घका कार्यकारी सदस्य एवं पशुपति खाद्य तेलका सञ्चालक अमित शारडाले  कोरिडोरका सबै रि

खाने तेलको मूल्य घट्यो

पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ ।महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गरे । विभागले विभागका महानिर्देशक प्रकाश पौडेलकै नेतृत्वमा विभागका अनुगमन संयोजक संलग्न टोलीले देशका विभिन्न ठाउँमा सञ्चालित तेल उद्योगमा अनुगमन गरेको थियो ।नेपाल खुद्रा व्यापार सङ्घका अनुसार बजारमा भ