इन्टरमिटेन्ट फास्टिङ बस्दा प्रजनन स्वास्थ्यमा खतरा, महिलामा आवश्यक हर्मोन १४ प्रतिशतले घट्यो: अनुसन्धान

‘के खाने’ को सट्टा ‘कहिले’ खाने भन्नेमा केन्द्रित हुन्छ।सामान्यतया मानिसहरु दैनिक १२ देखि १६ घण्टा फास्टिङ गर्छन्।