कर्मचारीको आन्दोलनले कपिलवस्तुका १० पालिकाको काम ठप्प

संघिय निजामती ऐनमा आफ्ना मागहरु सम्बोधन हुनु पर्ने भन्दै कपिलवस्तुका १० वटै स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण सबै पालिकाको कामकाज ठप्प भएको छ।...

सम्बन्धित सामग्री

प्रशासकीय अधिकृत नहुँदा पालिकाको काम ठप्प

स्याङ्जाको चापाकोट नगरपालिकामा विगत तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरका सेवाग्राही समस्यामा परेका छन् । नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका आयोजनासमेत अधिकृत अभावमा प्रभावित हुँदै आएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा (वृद्ध) भत्ता, विद्यार्थी, सुत्केरी भत्ता, औषधि खरिद, विद्यालयका पाठ्यपुस्तक खरिद, कर्मचारीको तलब, निर्माण सम्पन्न योजनाको रकम भुक्तानी नहुँदा पारिश्रमिकबाट […]