सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प

मुगु  । सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएको छ । पालिकाका लेखापाल जेठबहादुर बुढा गत फागुनमा दैलेख सरुवा भएपछि कामकाज रोकिएको हो । केही दिनका लागि काम चलाउन गमगढी–नाक्चेनाङला सडकमा कार्यरत लेखापाल राजबहादुर भण्डारीलाई काजमा ल्याइए पनि उनी दुई साता बसेर फिर्ता भएका छन् । असार मसान्त नजिकिँदै गए पनि पालिकामा लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारी […]

सम्बन्धित सामग्री

गाउँपालिका १० महिनादेखि लेखापालविहीन

सोरु गाउँपालिकामा झन्डै १० महिनादेखि लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प छ । गाउँपालिकामा फागुनदेखि लेखापाल छैनन् । पालिकामा कार्यरत लेखापाल जेटबहादुर बुढा फागुनमा सरुवा भएपछि उनको ठाउँमा अर्को लेखापाल नपठाइँदा पालिका लेखापालविहीन भएको हो ।

लेखापाल नहुँदा कामकाज ठप्प

सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएको छ । पालिकाका लेखापाल जेठबहादुर बुढा गत फागुनमा दैलेख सरुवा भएपछि कामकाज रोकिएको हो ।