एक करोड ४० लाखको सामानसहित ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज- प्रहरीले वीरगञ्जबाट एक करोड ४० लाखकाे सामानसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले बिल बिजकभन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरू लोड रहेको दुईवटा ट्रक नियन्त्रणमा लिएको हो। बिल बिजकभन्दा बढी समान लोड रहेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरचोकस्थित सडकखण्डमा ना ६ ख ५२७३ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्दा ट्रकमा बिल बिजकभन्दा बढी हार्डवेयर तथा […]

सम्बन्धित सामग्री

बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा

काठमाडौं : बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन्। गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो।सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन्। सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्त

झापामा १ करोड रुपैयाँ बढीको अवैध सामग्री प्रहरी नियन्त्रणमा

दमक- झापाको मेचीनगर नगरपालिकामा भन्सार छली गरी नेपाल भित्रिएको १ करोड २६ लाख रुपैयाँ बढीको सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ना. ६ ख ४९०२ नम्बरको ट्रकसहित १ करोड रुपैयाँ बढीको सामग्री मेचीनगर ६ बाट बरामद गरेको हो। प्रहरीका अनुसार काँकडभिट्टा भन्सार छली गरी […]

फरार तुलसी सहकारी सञ्चालक पक्राउ, बचतकर्ताकाे ५० करोड फर्केला ?

सर्वसाधारणले सहकारीमा बचत गरेको करोडौँ रकम अपचलन गरी ४ महिनायता फरार रहेका उदयपुर र मोरङमा सञ्चालित ‘तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड’का सञ्चालक केदारनाथ शर्मा प्रहरी नियन्त्रणमा परेका छन्।...

एक करोड ११ लाखको सामानसहित २ वटा ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिल बिजकभन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडा लोड भएको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। बिल विजकभन्दा बढी सामान लोड गरेर वीरगञ्जबाट नेपालगञ्जतर्फ ट्रक गइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई वटा ट्रकलाई वीरगञ्ज–८ घण्टाघर चोकमा रोकेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ना.८ ख १६१३ र ना.४ ख ३८३१ नम्बरको ट्रकमा […]

एकैदिन डेढ करोड मूल्यको खाद्यान्न बरामद, दुईवटा ट्रक प्रहरी नियन्त्रणमा

बुटवल । ठूलो परिमाणमा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको करिव डेढ करोडको अवैध खाद्यान्न सशस्त्रप्रहरी र जनपथप्रहरीले बरामद गरेको छ । रुपन्देहीको दुई छुट्टा–छुट्टै स्थानबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको मालसमान प्रहरीले बरामद गरेको हो । दुईवटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित बरामद गरिएको छ भने २ […]

चिनियाँ नागरिक अपहरण प्रकरण : न्यायाधीशका पीएसओ र घुमुवा प्रहरी नियन्त्रणमा

काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड रुपैयाँ फिरौती माग्ने दुईजना घुमुवा प्रहरी र उच्च अदालतका एक न्यायाधीशका पीएसओलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका उच्च अदालतका न्यायाधीशका पीएसओ रहेका हवल्दार कर्ण गुरुङ र प्रहरी वृत्त बालाजुका घुमुवा शिव सुनुवार भएको प्रहरीले जनाएको छ । त्यस्तै लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर […]

आठ ट्रक सुपारी प्रहरी नियन्त्रणमा

युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरको भारतीय ट्रकसहित नियन्त्रणमा लिइएको सुपारीको नेपाली मूल्य साढे ८ करोड रूपैयाँ बराबर रहेको प्रहरीको भनाइ...

१ करोड २० लाखको समान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

१७ चैत, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले भन्सार छलीको समान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–८ घण्टाघरबाट ना.६ ख ६०३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो । प्रज्ञापनपत्र बिना हार्डवेयर तथा विभिन्न किसिमका लत्ता कपडाहरु लोड गरेर काठमाडौंतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले सामानसहितको ट्रक नियन्त्रणमा लिएको थियो । रोकेर […]