१ करोड २० लाखको समान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

१७ चैत, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले भन्सार छलीको समान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–८ घण्टाघरबाट ना.६ ख ६०३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो । प्रज्ञापनपत्र बिना हार्डवेयर तथा विभिन्न किसिमका लत्ता कपडाहरु लोड गरेर काठमाडौंतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले सामानसहितको ट्रक नियन्त्रणमा लिएको थियो । रोकेर […]

सम्बन्धित सामग्री

झापामा १ करोड रुपैयाँ बढीको अवैध सामग्री प्रहरी नियन्त्रणमा

दमक- झापाको मेचीनगर नगरपालिकामा भन्सार छली गरी नेपाल भित्रिएको १ करोड २६ लाख रुपैयाँ बढीको सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ना. ६ ख ४९०२ नम्बरको ट्रकसहित १ करोड रुपैयाँ बढीको सामग्री मेचीनगर ६ बाट बरामद गरेको हो। प्रहरीका अनुसार काँकडभिट्टा भन्सार छली गरी […]