शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न सरकारले एक जना नर्स खटाउने

काठमाडौँ – सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न एक जना नर्स उपलब्ध गराउने भएको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशीलाई हेरचाहको लागि एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको हो। ‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

सम्बन्धित सामग्री

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना : डेङ्गीको सङ्क्रमण पुष्टि

काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ । कमजोरी र खाना अरुची भएपछि अस्वस्थ जोशी हिजो अस्पताल भर्ना हुनुभएको किष्ट अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उहाँको स्वास्थ्य परीक्षणपछि डेङ्गी भएको पुष्टि भएको छ । यसैबीच सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गरी नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै प्रबन्ध...

सत्यमोहन जोशी र कृष्णा ताम्राकारलाई ज्येष्ठ नागरिक सम्मान

काठमाडौं, पुष ११ । सरकारले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । आइतबार शीतलनिवासमा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलगायत ज्येष्ठ नागरिकलाई सम्मान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभारम्भ गर्नुभएको हो । राष्ट्रपति भण्डारीले कतिपय ज्येष्ठ नागरिकले अवहेलना र दुव्र्यवहार व्यहोर्नुपरेको भन्दै सम्मानित वर्गलाई आघात पु¥याउने यसप्रकारका प्रवृत्ति […]

राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकट प्रचलनमा

राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिरअंकित हुलाक टिकटमा सरकारले टाँचा प्रदान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३० प्रतिमा टाँचा लगाएसँगै घिमिरेको तस्बिरअंकित टिकट प्रचलनमा आएको हो । १०१ वर्षको उमेरमा घिमिरेको निधन २०७७ भदौ २ गते भएको थियो ।२०७७ माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकट प्रकाशन स्वीकृति दिने निर्णय गरेको थियो । घिमिरेको तस्वीरअंकित हुलाक टिकट डिजाइन हुलाक सेवा विभागकी क

सरकारले जोशी घिमिरेको तस्बिरअंकित हुलाक टिकट छाप्‍ने

काठमाडौं : सरकारले शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको छ। माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए। बुधबार मन्त्रिपरिषद् न…

वयोवृद्ध कवि–लेखकको दिनचर्या

शताब्दी पुरुष सत्यमोहन जोशी सरकारले लकडाउन घोषणा गरेयता घरबाट निस्केका छैनन् । होम क्वारेन्टाइनको उनको दैनिकी

शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानका २० फोटो :: Pahilopost.com

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा जीवित ज्ञान पुरुषका रुपमा स्थापित भएको बताएकी छिन्।   शताब्दी पुरुष जोशीलाई सम्मान गर्न आज यहाँ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रको गौरव अभिवृद्धि गर्ने व्यक्तिलाई सरकारले सम्मान गरेकामा सराहना