वाङ्‍मय शताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेका तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति

सरकारले वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।