केकमा गाँजा राखेर बेच्ने युवा पक्राउ

काठमाडौँ : नेपाल प्रहरीले केकभित्र गाँजा राखेर बेचेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले केकमा गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरी आज (आइतवार) सार्वजनिक गरेको हो।ब्यूरोका प्रवक्ता रहेका प्रहरी उपरीक्षक चक्रराज जोशीले केकभित्र गाँजा राखेर अनलाइनमार्फत कारोबार गरेको आरोपमा मानन्धरलाई पक्राउ गरिएको जानकारी दिए। ‘इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत मानन्धरले त

सम्बन्धित सामग्री

आठ सय ग्राम गाँजासहित दुई भारतीय युवा पक्राउ

आठ सय ग्राम गाँजासहित दुई जना भारतीय युवा पक्राउ परेका छन् । भारतबाट लुकाईछिपाई गाँजा ल्याएको गोप्य सूचनाको आधारमा भारत गोसपुरपट्टी मस्जिद वडा नं ११ बलभदापुर बस्ने २६ वर्षीय अकिल अहमद र २९ वर्षीय अबुलेसलाई प्रहरीले पक्राउ गरेको हो ।

अवैध लागूऔषधसहित आधा दर्जन युवा पक्राउ

केन्द्रीय लागूऔषध ब्यूरो शाखा कार्यालय जनकपुर र प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरीले झाको घुम्ती पसल जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

ठूलो परिमाणमा गाँजासहित तीन युवा पक्राउ

अवैध लागूऔषधको ठूलो परिमाणसहित प्रहरीले आइतबार तीन जनालाई पक्राउ गरेको छ । राक्सिराङ चैनपुरबाट हेटौंडातर्फ आइरहेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई मनहरी—७  पुल नजिकै रोकेर खोजतलास गर्दा एक सय ८० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

नगद र ठूलो परिमाणको गाँजासहित तीन युवा पक्राउ

उदयपुर प्रहरीले बिहीबार विहान ठूलो परिमाणको गाँजा र नगदसहित ३ युवालाई नियन्त्रणमा लिएको छ।

नगद र ठूलो परिमाणको गाँजासहित तीन युवा पक्राउ

उदयपुर प्रहरीले बिहीबार विहान ठूलो परिमाणको गाँजा र नगदसहित ३ युवालाई नियन्त्रणमा लिएको छ।

गाँजा प्रशोधन गर्ने मेसिनसहित दुई पक्राउ

खोटाङमा गाँजा तथा सुर्ती प्रशोधन एबं बिक्री वितरणमा संलग्न दुई युवा पक्राउ परेका छन्। घरैमा मेसिन ल्याएर गाँजा तथा सुर्ती प्रशोधन एबं बिक्री वितरण गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका अन्दाजी २१ वर्षीय सुवास राई र २३ वर्षका अविन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।