अवैध लागूऔषधसहित आधा दर्जन युवा पक्राउ

केन्द्रीय लागूऔषध ब्यूरो शाखा कार्यालय जनकपुर र प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरीले झाको घुम्ती पसल जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

लागूऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा अवैध लागूऔषध फेनारगन र रेस्कोजेसिस सहित एक जना युवा पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–३ का रामसिह धामीको साथबाट दुई एम्एलको १० एम्पुल फेनारगन र दुई एम्एलकै रेस्कोजेसिस गरि कुल २० एम्पुल लागूऔषध फेला पारि  प्रहरीले नियन्त्रणमा लिइएको हो । धामीविरुद्ध लागूऔषधको मुद्दा चलाई थप अनुसन्धान भइरहेको कञ्चनपुरका सूचना अधिकारी एंवम प्रहरी प्रवक्ता […]

चरेशसहित किशोर काठमाडौँबाट पक्राउ

एक जना १८ वर्षीय किशोर लागू औषध चरेशसँगै पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१७ ईन्द्रायणी मन्दिर पुलबाट करिब ८ सय २० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित ती युवा पक्राउ परेका हुन् ।काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने दोलखा शैलुङ गाउँपालिका-८ घर भएका ती किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ थियो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।उता सिरहाको धनगढीमाई नगरपालिका-६ मोथियाही बस्ने २६ वर्षीया शुसिला कुमारी यादवलाई करिब ३ कि

८ ग्राम ब्राउन सुगरसहित झापाबाट २ युवा पक्राउ

३१ जेठ, झापा । प्रहरीले ८ ग्राम ५२ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ हापाडाँगी बस्‍ने २४ वर्षीय सुरज मेचे र २२ वर्षीय जीवन सार्की रहेका छन् । उनीहरुलाई मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरीले मेचीनगर नगरपालिका-१२ हापाडाँगीबाट […]

ठुलो परिमाणमा लागूऔषध सहित काठमाडौंबाट चार युवा पक्राउ :: Pahilopost.com

काठमाडौँ : ठूलो परिमाणमा अवैध लागूऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको टोलीले शनिवार काठमाडौँका ३१ वर्षीय सुनिल श्रेष्ठ, रविन्सन महर्जन, २४ वर्षीय रविन शाही र काभ्रे रोसी गाउँपालिका वडा नम्बर ११ का ३० वर्षीय राजकुमार तामाङलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट झोलाबाट प्रतिबन्धित लागू औषध