नगद र ठूलो परिमाणको गाँजासहित तीन युवा पक्राउ

उदयपुर प्रहरीले बिहीबार विहान ठूलो परिमाणको गाँजा र नगदसहित ३ युवालाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित सामग्री

‘विशेष प्रहरी हुँ’ भन्दै ठगी गर्ने २ युवा पक्राउ

अपराध अनुसन्धान व्युरो (सिआईबी) प्रहरी हुँ भन्दै नगद, मोबाइल र बैंकको चेकसमेत लिएर भागेका रौतामाई गाउँपालिका ७ का २३ वर्षीय दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका १२ का ३३ वर्षीय सन्तोष चौधरी पक्राउ परेका हुन्।...

नगद र ठूलो परिमाणको गाँजासहित तीन युवा पक्राउ

उदयपुर प्रहरीले बिहीबार विहान ठूलो परिमाणको गाँजा र नगदसहित ३ युवालाई नियन्त्रणमा लिएको छ।

सुन चोरी गरेको आरोपमा दुई जना पक्राउ

दाङमा पाँच तोला सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्। राप्ती गाउँपालिका–१ निवासी गङ्गादेवी क्षेत्रीको घरबाट पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।उनीहरूको साथबाट प्रहरीले सुनको बाला ५ थान, मङ्गलसूत्र दुई थान, सुनको सोली चार थान, निलो बट्टासहितको छ सय, चाँदीको सिक्का एक थान समेत गरी अन्दाजी ४ लाख ५२ हजार बराबरको सुन र ३९ हजार पाँच सय नगद र एक था

‘धर्मग्रन्थ’ देखाएर ठगेको आरोपमा काठमाडौंबाट दुईजना युवा पक्राउ

‘धर्मग्रन्थ’ देखाएर ठगेको आरोपमा काठमाडौंको आरुबारीबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–८ बाट नुवाकोटका आशिष तामाङ र भोजपुरका रजिन राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए ।२० वर्षीय आशिष र ३० वर्षका रजिनले उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका हेम प्रकाश मगरलाई ३ करोडमा विक्री हुने ‘बौद्ध ग्रन्थ’ भनेर १३ लाख ७९ हजार नगद लिएका थिए ।‘लोभमा परेर हेम प्रकाश मगरले सो ग्रन्थ राखेर पैसा दिएको

चोरी गरेको ५० हजार र चाँदीको सिक्रीसहित एक युवा पक्राउ

विराटनगर / चोरी गरेको ५० हजार रुपैयाँ नगद र अढाई तोला बराबरको चाँदीको सिक्रीसहित विराटनगरबाट बुधबार प्रहरीले एक युवालाई पक्राउ गरेको छ । मोरङ प्रहरीमा प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार चोरीमा संलग्न विराटनगर महानगरपालिका–८ स्थित विश्वकर्मा चोकका २२ वर्षीय अनिलकुमार यादवलाई पक्राउ गरिएको हो । उनका अनुसार यादवले बुधबार बिहानका राति २ बजेतिर विराटनगर–८ कै... The post चोरी गरेको ५० हजार र चाँदीको सिक्रीसहित एक युवा पक्राउ appeared first on Purbeli News.

ब्राउन सुगर सहित ४ युवा पक्राउ

प्रहरीले कंचनपुरमा व्राउन सुगर सहित ४ युवालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगर सहित ४ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताएका छन ।...

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने युवा पक्राउ

काठमाडौं - काठमाडौं महानगरपालिका-१५ डल्लु पुलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक युवा पक्राउ परेका छन्। भक्तपुर बालकोट बस्ने दाङ घोराही उपमहानगरपालिका-४ घर भएका २१ वर्षीय ...