सामाजिक न्यायका लागि समाजवादी व्यवस्था आवश्यक : नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको विकासका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ । समाजवादी सहकारी सङ्गठनको प्रथम स्थापना दिवसका अवसरमा शनिबार पूर्वप्रधानमन्त्री खनालले सबै समस्याको समाधानका लागि समाजवाद निर्विकल्प भएकाले समाजवादकै बाटोमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक न्याय तथा सुशासन कायम गर्न समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिँदै राज्यको मूलधारमा आउन …

सम्बन्धित सामग्री

भ्रष्टाचारलाई समाप्त गर्ने कुरामा प्रतिस्पर्धा गरौँ: सम्मानित नेता खनाल

पूर्व प्रधानमन्त्री एवंम नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारलाई समाप्त गर्ने कुरामा सबैले प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताएका छन्।

देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुन आवश्यक : नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा शनिबार जनकपुरधाममा आयोजित कार्यक्रममा नेता खनालले देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियतामाथि देखिएको सङ्कट समाधानका लागि सबै शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो निर्वाचनपछि …

देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुन आवश्यक : नेता खनाल

जनकपुरधाम- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा नेता खनालले देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियतामाथि ...

राष्ट्रपति पदका लागि राजनितिक व्यक्ति उम्मेदवार हुनुपर्छः नेता खनाल

नेता खनालले राष्ट्रपति पदमा पार्टीले उम्मेदवार दिने सम्बन्धमा धेरै नसोचेको बताए । उनले वर्तमान सरकारमा नेकपा ९एस० सहभागी नहुने प्रष्ट पारे । नेता खनालले समाजवाद पक्षधरका शक्तिबीच एकताबद्ध भएर मुलुकलाई समाजवादतर्फ लैजान मोर्चा निर्माण गरी जाने सम्बन्धमा आवश्यक छलफल भइरहेको जानकारी दिए ।

समाजमा आमूल रुपान्तरण गर्ने पार्टी आवश्यक छ : नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजमा आमूल रुपान्तरण गर्नसक्ने पार्टी निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।

नागरिकता जस्तो विषय अन्य विधेयक जसरी पास गर्नु मिल्दैन : नेता खनाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकताको विषय गम्भीर भएकाले राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।आज इलाममा पत्रकारहरुसँग कुरा गर्दै खनालले नागरिकताको विषय अन्य विधेयक जस्तो बहुमतको आधारमा पास गर्न नमिल्ने तर्क गरे । उनले भने ‘नागरिकताको सवालमा राष्ट्रिय सहमति बन्नै पर्छ, नेपाल जस्तो देशका लागि जनसांख्यिक अतिक्रमणबाट जोगिनु पर्छ […]

नागरिकताको सवालमा राष्ट्रिय सहमति बन्नै पर्छ : नेता खनाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकताको विषय गम्भीर भएकाले राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

धार्मिक पर्यटनको विकास आवश्यक : नेता खनाल

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीका वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले धार्मिक पर्यटनलाई विकास गर्दै लैजानु पर्ने बताए। श्री पशुपतिनाथ एवं वाग्मती गंगा आरति सेवा समिति नेपालले शनिबार राजधानी काठमाडाैंमा गरेको कार्यक्रममा नेता खनालले मुलुकभित्रका धार्मिक तीर्थ स्थलहरूको विकास र प्रवर्द्धन गरी धा...