केन्द्रीय कार्यसमिति बैठकले के ल्याउला कांग्रेस जोगाउने विकल्प ?

निर्धारित समयमा नेपाली कांग्रेसको महाधिवेशन नहुने निश्चित भइसकेको छ। निर्धारित भदौ १६ मा महाधिवेशन नहुँदा कांग्रेसको वैधानिकता पनि संविधान अनुसार संकटमा पर्ने छ।  महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्ने कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक...

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो, अब पुस २८ गते बस्ने

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेर अब पुस २८ गते अपरान्ह एक बजे बस्ने भएको छ। यसअघि केन्द्रीय कार्यसमिति बैठक पुस २२ गते राखिएको थियो। प्रतिनिधि सभाको अधिवेशन पुस २५ गतेबाट प्रारम्भ हुने भएपछि केन्द्रीय कार्यसमिति बैठक सार्नु परेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। यस्तै कांग्रेसको संसदीय दलको बैठक पुस २३ बस्ने उनले जनाएका छन्।

कांग्रेसले बोलायो पुस २२ गते केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ – नेपाली कांग्रेसले यही पुस २२ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गरी पुस २२ गते दिउँसो १ः०० बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको जानकारी गराएका छन्। मुख्यसचिव पौडेलका अनुसार बैठकमा मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा, समसामयिक […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज समापन हुने

काठमाडौं, असार ३२। सोमबारदेखि नारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले र केही पदाधिकारीले जवाफ दिने छन् । सरकारको आलोचना भएपछि बैठकमा काँग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आफूले गरेका कामका बारेमा जवाफ दिने […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, २७ असार ।  सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सोमबारदेखि बस्दैछ ।  बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ। साथै, चुनावी तालमेल, निर्वाचन प्रचारप्रसारको समीक्षा, उम्मेदवारलाई टिकट वितरण...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

प्रमुख सत्तारूढ दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । कोरोनाको तेस्रो लहर चलिरहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए । १४ औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको सोमबार बस्ने बैठक दोस्रो हो । सभापति देउवाले दोस्रो बैठक बस्नुअघि १३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने

१८ पुस, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक सोमबार दिउँसो बस्ने कांग्रेसले जनाएको छ । १४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको दोस्रो बैठक बस्न लागेको हो । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो दुई बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको बताए । कांग्रेस केन्द्रीय समितिको […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि निरन्तर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रवार पनि निरन्तर छ। बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको हो। बिहीबारको बैठकमा उपसभापति एवं अन्य राजनीतिक...