शुभकामना र खुसी साटासाटको पर्व

हामी पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्षलाई स्वागत गरिरहेका छौँ । सामान्यतया नयाँ वर्ष भन्नाले नराम्रा पक्षलाई हटाएर नौलो राम्रो र सकारात्मक कार्य गर्नका लागि शुभारम्भ गर्ने महत्वपूर्ण अवसर हो । त्यसैले हामी घर घरमा पनि शुभकामनाको आदानप्रदान गर्दछौँ । मुख्य गरी राष्ट्रिय पर्व भएकाले पनि सार्वजनिक विदा हुने यस दिनमा वनभोज भेटघाट नाचगान गरी आपसमा मनोरञ्जन गर्दै, धुमधामले मनाइने वैषाख १ गतेलाई अत्यन्तै शुभ दिने मानिन्छ । हाम्रो सन्दर्भमा नै भन्ने हो भने सौरमान अनुरुप सूर्यले एक वर्ष यात्रा पुरा गरी मीन राशिबाट मेष राशिमा प्रवेश गरेपछि नव वर्ष शुरु भएको मानिन्छ । वाह्र राशिमध्येको पहिलो नै मेष र वाह्र महिना मध्येको पहिलो महिना वैषाख हो ।

सम्बन्धित सामग्री

तीजको शुभकामना!

तीजको सुरुआत प्रशंगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत गरेका कारण खुसी भएर महादेवले विवाह गरेको आख्यान जोडिएको छ।...

प्रेमीलाई बर्थडेको शुभकामना दिंदै पूजा भन्छिन्- म टुटेको बेला खुसी बनेर तिमी आयौ

काठमाडौं । अभिनेत्री पूजा शर्मा केही समयदेखि व्यवसायी युद्ध बानियाँसँग गम्भीर प्रेममा छिन् । यो प्रेमजोडीले भविष्यको योजना समेत बनाइरहेको छ । उनीहरुले खुलेरै सामाजिक सञ्जालमा उनीहरुले प्रेम प्रदर्शन गरिरहेका छन् । आइतबार जन्मदिन मनाइरहेका युद्धलाई बर्थडे शुभकामना दिंदै पूजाले प्रेमीलाई भगवानले दिएको उपहार भएको बताएकी छन् । उनी लेख्छिन्, ‘जन्मदिनको शुभकामना । तिमी मेरो […]

सुकुम्वासीलाई भूमिपति बनाउन पाउँदा धेरै खुसी मिलेको छ : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सुकुम्वासीलाई भूमिपति बनाउन पाउँदा धेरै खुसीको अनुभूति मिलेको बताउनुभएको छ ।भरतपुर–२ मा रहेकाे देवकोटा चोकमा नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले आयोजना गरेको लालपुर्जा प्राप्तिपछि शुभकामना तथा बधाई कार्यक्रममा मेयर दाहालले लालपुर्जा वितरणको काममा अभिभावक बन्न पाउँदा धेरै खुसी मिलेको उल्लेख गर्नुभयो । ‘लालपुर्जा पाउँदा तपाईँहरू जति खुसी हुनुहुन्छ, त्योभन्दा बढी म खुसी छु’, उहाँले भन्नुभयो, ‘हामीले जे बोल्यौँ, त्यही गर्‍याैँ ...

बकर इदले एकआपसमा खुसी र सद्भाव बढाउछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना गरेका हुन् ।बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै प्रधामन्त्री देउवाले यस पर्वले एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरे । यस्ता चाडपर्वहरूले सबै समुदायबीच

राष्ट्रपतिबाट बकर इदको शुभकामना

काठमाडौं– धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, […]

रेखाको विवाहको  विषयमा पूर्वपति छविराजले भने- ‘उहाँको विवाहको खबरले खुसी लाग्यो’

नायिका रेखा थापाका विवाहप्रति उनका पूर्वपति छविराज ओझाले खुसी व्यक्त गरेका छन् । रेखाको विवाहको खबर सुनेलगत्तै आफुलाई खुसी लागेको उनले प्रतिक्रिया दिए । छविले रातोपाटीसँगको कुराकानीमा भने, ‘मैले भर्खर समाचार हेरेर उनको विवाह थाहा पाए । उहाँले  आफ्नो जीवन साथी चुन्नु भएछ, म एकदमै खुसी छु ।’छविले रेखालाई वैवाहिक जीवनको शुभकामना दिँदै बधाई समेत दिएका छन् । उनले भने, ‘मैले भर्खर विवाहको बधाई पनि दिए । हामी छुट्टिएको धेरै समय भैसकेको थियो । उहाँ एक्लै हुनुहुन्थ्यो । बल्ल जीवन स

प्रधानमन्त्री देउवाको कामना– दशैंले सबै नेपालीको मुहारमा खुसी ल्याओस्

२९ असोज,  काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीको उपलक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै दशैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् भन्ने कामना गरेका छन् । उनले राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस् भन्ने कामना पनि गरेका छन् । बडादशैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, […]

प्रधानमन्त्रीलाई राष्ट्रिय व्यावसायिक पहलको शुभकामना

भेटमा उनले संस्थाले गर्दै आएका पहलबारे प्रधानमन्त्रीलाई जानकारी दिए। सरकारले सबै नेपालीलाई खोप उपलब्ध गराउन गरेको प्रतिबद्धताप्रति खुसी व्यक्त गर्दै यसलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउन जोशीले आग्रह गरे।...

शुभकामना र खुसी साटासाटको पर्व

नेपाल एक सुन्दर, मनोरम र प्राकृतिक रूपले धनी देश हो । सानो भौगोलिक क्षेत्रफल भए पनि यहाँको विविधताको चर्चा जति गर्दा पनि थोरै हुन्छ । वि.सं. २०७६ को अन्त्यतिर विश्वलाई नै त्रसित बनाउने गरी कोरोना संक्रमणका कारणले कुनै औपचारिक कार्यक्रमबिना लकडाउनको पालना गरेर बसियो । आज त्यसपछिको एक वर्ष व्यतीत भई नयाँ वर्षलाई हामीले व्यग्र […]

रंगिन शुभकामना तिमीलाई

यो रंग त खुसी नहुनेले पो दल्ने हो, तिमी सधैँ खुसी हुनु र सुखी पनि, रगिंन शुभकामना तिमीलाई