अंकमा सुदृढ बन्दै सत्ता गठबन्धन : उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार जनता समाजवादी पार्टी (जसपा) लाई सरकारमा सहभागी गराएका छन्।...

सम्बन्धित सामग्री

सरकारमा अरु दललाई पनि सामेल गराउन सत्ता गठबन्धन सहमत

काठमाडौं- सरकारमा अरु दललाई पनि सम्मिलित गराउन नयाँ सत्ता गठबन्धन सहमत भएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी जसपा नेपालले गठबन्धनप्रति सकारात्मक अन्य दललाई पनि नयाँ सरकारमा समावेश गर्न सहमत भएका हुन् । नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाइ पनि गठबन्धनमा समेट्ने निर्णय […]

जसपा अब कता लाग्छ ?

काठमाडौँ- आम निर्वाचनको मुखैमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) अब कता लाग्छ भन्ने आम चासोको विषय बनेको छ । आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल निर्वाचनसम्मका लागि मात्र रहेकाले सहकार्य सकिएको बताएसँगै जसपा अब कता लाग्छ भन्ने धेरैको चासोको विषय बनेको हो । उनले निर्वाचनपछि आफ्नो पार्टी […]

सत्ता गठबन्धन : जसपा बाहिरिंदा लोसपाको प्रवेश

२१ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिंदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ । ५ पुस २०७७ को प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका बेलादेखि उपेन्द्र यादव नेतृत्वको यो समूह यो गठबन्धनमा थियो । दोस्रो विघटनपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालत गएको यो पक्ष २८ असारमा संसद पुनर्स्थापनापछि देउवा सरकारमा […]

जसपा सत्ता गठबन्धन छाडेर एमालेतिर, लोसपाका नेताहरू बालुवाटारमा

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) ले सत्ता गठबन्धन छाड्ने अन्तिम तयारी गरेको छ । आउँदो चुनावका लागि सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै जसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेलको ढोका बन्द गर्ने तयारी गरेको छ । जसपाले अब नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेको छ । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले हिजो बिहीवार राति नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर धेरै विषय टुङ्ग्याएको नेताहरूले बताएका छन् । एमाले र जसपाबीच तालमेलको सहमतिमा हस्ताक्षर हुनमात्रै बाँकी रहेको नेताहरूको दाबी छ । जसपा आज सत्...

जसपाले सत्ता गठबन्धन छाडेपछि चार मन्त्रीको पद धरापमा !

जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीको पद धरापमा पर्ने भएको छ । सत्ता गठबन्धन छाडेर प्रतिपक्षी एमालेसँग जसपाले चुनावी तालमेल गरेपछि चार मन्त्रीको पद धरापमा पर्ने देखिएको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री माेहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादवको जिम्मेवारी खोस्ने भएका छन् । एक मन्त्रीले रातोपाटीसँग भने, ‘जसपा वि

आज सत्ता गठबन्धन बैठकले भागबण्डा टुङ्ग्याउँछ : जसपा

काठमाडौँ । सत्ता गठबन्धन दलमा प्रतिनिधिसभातर्फका क्षेत्रको सिट बाँडफाँटमा सहमति भएको कुरा बाहिर आएको छ । पाँच वटै दलको बिचमा सहमति भई सीट बाँडफाँट भएको भन्दै कसको भागमा कुन क्षेत्र परेको हो भन्ने कुरा बाहिर आएको हो । तर गठबन्धनको साझेदार दल जनता समाजवादी पार्टी नेपालले सीट बाँडफाँटको संख्या आधिकारिक रूपमा आउन बाँकी रहेको बताएको […]

आज बस्ने सत्ता गठबन्धन बैठकले भागबण्डा टुंग्याउँछ : जसपा

सत्ता गठबन्धन दलमा प्रतिनिधिसभातर्फका क्षेत्रको सिट बाँडफाँटमा सहमति भएको कुरा बाहिर आएको छ । पाँचवटै दलको बीचमा सहमति भइ सीट बाँडफाँट भएको भन्दै कसको भागमा कुन क्षेत्र परेको हो भन्ने कुरा बाहिर आएको हो । तर गठबन्धनको साझेदार दल जनता समाजवादी पार्टी नेपालले सीट बाँडफाँटको संख्या आधिकारिक रुपमा आउन बाँकी रहेको बताएको छ ।गठबन्धनको बैठकमा सहभागी भइरहने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले भने, ‘अहिले सहमति नै भएको छैन, गठबन्धनमा छलफल जारी छ, छलफलबाट टुगों लागेपछि आउने लिस्ट नै आधिकारिक हुन्छ

ओली–यादव भेटघाटः सत्ता गठबन्धन फुटाउने एमाले दाउ

काठमाडौं, जेठ १२ । स्थानीय तहको निर्वाचनपछि प्रमुख प्रतिपक्षी दल एमाले पाँचदलीय सत्ता गठबन्धन फुटाउने खेलमा लागेको छ। निर्वाचनमा एकअर्काप्रति भएको असहयोगलगायत विषयलाई लिएर सत्तारूढ दलहरूमा असन्तुष्टि प्रकट भइरहेका बेला एमाले यस्तो दाउमा लागेको हो। सुरुमा गठबन्धनको एक दल जनता समाजवादी पार्टी (जसपा) लाई सत्ता गठबन्धनबाट अलग बनाएर सरकारलाई प्रहार गर्ने प्रयासमा एमाले छ। यसैक्रममा […]

सत्ता गठबन्धन दल जसपाले संविधान दिवसमा भाग नलिने

काठमाण्डाै – काठमाण्डाै सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसमा भाग नलिने भएको छ । जनआन्दोलन तथा मधेश आन्दोलनका बेलामा सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानका प्रावधान तथा पहिलो संविधान सभामा सर्वसम्मत भएका विषयलाई उपेक्षा गरी नेपालको संविधान २०७२ जारी भएको भन्दै जसपाले दिवसका अवसरमा सरकारले गर्ने कार्यक्रममा भाग नलिने निर्णय गरेको हो ।  अध्यक्ष उपेन्द्र यादवले आज शनिवार विज्ञप्ति निकालेर मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदायका मागलाई संविधानले सम्बोधन गर्न ...

सत्ता गठबन्धन दलको बैठक बस्दै

काठमाडौं : सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दैछ। बिहान ८:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी हुनेछन्। त्यसैगरी…