सत्ता गठबन्धन दलको बैठक बस्दै

काठमाडौं : सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दैछ। बिहान ८:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी हुनेछन्। त्यसैगरी…

सम्बन्धित सामग्री

सत्ता गठबन्धन दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आइतबार बस्दैछ । ७ वटै प्रदेशको मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्न लागेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार ५ बजे बस्ने सत्ता गठबन्धनको बैठकमा प्रदेशहरूको भागबण्डा र सरकारले लिने विश्वासको मत लगायतका विषयमा छलफल हुनेछ । प्रदेश सरकार गठनको मिति नजिकिएसँगै सत्तारुढ दलहरू सहमति […]

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बस्दैछ। बिहान साढे १० बजेका लागि बैठक तय भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनायो। प्रधानमन्त्री देउवा भोलि भारत भ्रमणमा जान लागेका छन्। यही भ्रमणको विषयसहित स्थानीय निर्वाचन तयारी बैठकका एजेन्डा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले सत्ता गठबन्धनका…

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने

स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । ‘बिहीबार साढे १० बजे बैठक बस्दैछ । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुन्छ’, नेता पौडेलले भने, ‘चुनावमा कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत हुन्छ ।’ वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँ

चुनावी तालमेलको रणनीति तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्ने भएको  छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बस्नेगरी बैठक बोलाएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘बिहीबार साढे १० बजे बैठक बस्दैछ । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुन्छ’, नेता पौडेलले भने, ‘चुनावमा कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत हुन्छ ।’ वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५