सन नेपाल लाइफको अभिकर्ता सम्मान

सन नेपाल लाइफले संखुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयमा बिमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा बिमाको महत्व र दावी भुक्तानी कसरी गर्ने तथा जनमानसमा बिमाको प्रभावकारी भूमिकाको सम्बन्धमा बिस्तार पूर्वक अभिकर्तालाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिएका थिए ।देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बिमा सेवा प्रदान गर्दै आएको कम्पनीले […]

सम्बन्धित सामग्री

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम

सन नेपाल लाइफ इन्स्योरेन्सले यही पुस १३ देखि १६ गतेसम्म साबिकको मेची र कोशीको अञ्चलका विर्तामोड इलाम विराटनगर इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । जनमानसमा बिमाको महत्व, बिमा दाबी भुक्तानी लगायतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरिएको थियो । साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत […]

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता सम्मान तथा बिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।  मुख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरू लगनखेल र नारायणघाट  अन्तर्गत अभिकर्ताहरूलाई चितवनको सौराहामा कार्यक्रमको आयोजना सम्पन्न गरिएको कम्पनीले जनाएको छ । यस्तै लमजुङ शाखा कार्यलयमा पनि यस्तै कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक...

सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मानित

काठमाडौं (अस) । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरू लगनखेल र नारायणघाट मातहतका अभिकर्तालाई चितवनको सौराहामा अभिमुखीकरण तालीम दिइएको हो । जनमानसमा बीमाको महत्त्व, बीमा दाबी भुक्तानी लगायत जानकारी उक्त कार्यक्रममा दिइएको थियो । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले सहभागीहरूलाई अभिमुखीककरण दिनुका साथै सम्मान गरेका थिए । देशैभर बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमै सर्वसाधारणलाई साधारण शेयर निष्कासन गर्ने जानकारी दिएको छ ।

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सले गत हप्ता अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट  अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरीएको थियो भने लमजुङ शाखा कार्यलयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको थियो ।  जनमानसमा बिमाको महत्व, बिमा दाबि भुक्तानी लगायतका महत्वपूर्ण प्रशिक्षण  कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरीएको थियो साथै उत्कृष्ट अभियन

सन नेपाल लाइफका अभिकर्ता सम्मानित

काठमाडौँ – सन नेपाल लाइफले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेर्‍हथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान सम्पन्न गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बीमाको महत्व र दावी भुक्तानी कसरी गर्ने भन्नेबारे प्रशिक्षण दिइएको थियो। त्यस्तै जनमानसमा बीमाको प्रभावकारी भूमिकाको सम्बन्धमा विस्तारपूर्वक […]

सन नेपाल लाइफको अभिकर्ता सम्मान र बीमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दिक्तेल, ओखलढुङा र सल्लेरी कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । देशैभर शाखा सञ्जाल विस्तार गरी बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको जनाएको छ ।

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफले रुकुम, ,सल्यान,दाङको घोराही, लमही, तुलसीपुर रहापुरे कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।  उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम

सन नेपाल लाइफले रुकुम, ,सल्यान,दाङको घोराहि,लमही,तुलसिपूर र हापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । उत्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको कम्पनीले जनाएको छ। देशैभर  शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब पुग्ने छ ।