सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम

सन नेपाल लाइफ इन्स्योरेन्सले यही पुस १३ देखि १६ गतेसम्म साबिकको मेची र कोशीको अञ्चलका विर्तामोड इलाम विराटनगर इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । जनमानसमा बिमाको महत्व, बिमा दाबी भुक्तानी लगायतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरिएको थियो । साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत […]