वामदेव पनि माओवादीको चिह्नबाट चुनाव लड्ने

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् । गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए । ‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो । हामीले माओवादीलाई प्रस्ताव पठाएका छौं ।’

सम्बन्धित सामग्री

वामदेव गौतम आफ्नै पार्टी दर्ता गर्दै

राष्ट्रियसभा सदस्य तथा पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले आफ्नै पार्टी दर्ता गर्ने हुनुभएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि नेकपा एकता अभियान सञ्चालन गरिरहनुभएका नेता वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने हुनुभएको हो । गौतमले आजै पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लाग्नुभएको गौतमको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले …

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिसभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको छ।  वामदेव शुक्रबार प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । सो क्रममा राष्ट्रिय राजनीतिमा देखिएको संकटका बारेमा गम्भीर वार्तालाप भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । प्रचण्ड र गौतमबीच झण्डै एक वर्षपछि भेटवार्ता भएको बताइएको छ ।

वामदेव गौतम दम्पतीलाई कोरोना

काठमाडौं, १२ माघ । नेकपा (एमाले) का पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश गाैतमले जानकारी दिएका छन् । ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् […]

वामदेव गौतम दम्पतीलाई कोरोना

नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश दाहालले जानकारी दिएका छन् । ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।

वामदेव गौतमको सांसद पद के हुन्छ?

वामदेव गौतमले एमाले छाडे पनि उनको सांसद पद नजाने भएको छ। गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन्।

वामदेव गौतमले दिए एमालेबाट राजीनामा

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्। गौतमले स्वकीय सचिवमार्फत पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएका हुन्।  ...

वामदेव गौतमले एमालेबाट दिए राजीनामा

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्। उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङलाई राजीनामा बुझाएका हुन्।

वामदेव गौतम पुगे बालुवाटार

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटा पुगेका छन्। आज ११ बजेबाट बालुवाटारमा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ। वामदेव बालुवाटार आइपुगेको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। यसअघि संसदीय दलमा भाग लिए पनि केन्द्रीय कमिटीको बैठकमा…

बैठकमा भाग लिन वामदेव बालुवाटारमा

काठमाडौं, १८ असार । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा भाग लिनको लागि उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । वामदेवका छोरा हरिश गौतमले वामदेव २०७५ जेठ ३ गते पुर्बको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थान गरेको जनाएका छन् । एमालेभित्रको विवादमा वामदेव तटस्थ बस्दै आएका थिए । तर, उनी पार्टी एकताको पक्षमा थिए […]

प्रचण्डसँग छलफल गर्न खुमलटार पुगे वामदेव

स्रोतका अनुसार प्रचण्डलाई भेट्न वामदेव बिहान १० बजेतिर  उनको निवास खुमलटार पुगेका थिए।