विश्वकप छनौटमा पालो ब्राजिल–अर्जेन्टिना भिडन्तको

काठमाडौँ- दक्षिण अमेरिकामा जारी विश्वकप छनौटमा शुक्रबार ब्राजिल र अर्जेन्टिना विजयी बने । ब्राजिलले चिलीलाई १–० ले पराजित गर्‍यो भने अर्जेन्टिनाले ३–१ गोल अन्तरले भेनेजुएलालाई पन्छायो । आ–आफ्ना खेलमा जित दर्ता गरेका यी दुई टिम अंक तालिकामा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।  दक्षिण अमेरिकी व…