निटफेस्टको सातौं दिन : इटालीको मजदुरको कथा ‘मेड इन इल्भा’ मञ्चन हुने

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) आज सातौं दिनमा आइपुगेको छ। महोत्सवमा आज इटालीको नाटक ‘मेड इन इल्भा’ मञ्चन हुनेछ। यस नाटकले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ। उत्तरआधुनिक परिवेशमा एक मानिस मेकानिक मानिसभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र मात्र प्राविधिक कृत्रिम अस्तित्वमा…

सम्बन्धित सामग्री

विराटनगरमा फूलपाती बडाइँ (फोटो फिचर)

घटस्थापनाको सातौं दिन अर्थात् फूलापती शनिबार विराटनगरमा धुमधामका साथ भित्रायाइएको छ।

निट्फेस्टको सातौं दिन, इटालीको नाटक मञ्चन हुने

अन्तर्राष्ट्रिय  नाट्य महोत्सवमा इटालीको मजदुरको कथा  समेटिएको नाटक 'मेड इन इल्भा' मञ्चन हुने भएको छ । 'सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव' भन्ने नाराका साथ सुरु भएको महोत्सवको सातौं दिन यो नाटक मञ्चन गरिने भएको हो ।

म्याग्दीका कोत घरहरुमा फूलपाती भित्र्याइयो (फोटोफिचर)

नवदुर्गाको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमी तिथिमा आज (आइतबार) म्याग्दीसहित देशैभरका कोतघरहरुमा फूलपाती भित्र्याइयो छ। बडादसैँको सातौ दिन देशैभरका कोतघर तथा पुजा कोठामा वैदिक विधिपूर्वक पुजाआजा गरी फूलपाती भित्र्याइयो हो।...

नवरात्रको सातौं दिन आज कालरात्रि देवीको पूजा गरिदैं

काठमाडौं।नवरात्रको सातौं दिन आज घरघरमा कालरात्रि देवीको पूजा गरिदैं छ।आज दशैंघर तथा शक्तिपीठहरुमा फूलपाती भित्र्याइँदै छ।दशैंभर काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ।न्युरोड क्षेत्रमा सवारीसाधनको प्रवेशमा लगाइएको रोक हटाइएको छ।हालसम्म ३६ दलले संशोधित समानुपातिक बन्दसूची बुझाएका छन्।

दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

काठमाडौं । आज बडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार आज आइतबार घरघरमा फूलपाती भित्रयाउँदै छन् । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई […]

बडादशैंको सातौं दिन कालरात्रि देवीको पूजा आराधना गरिदैं

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रको सातौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये सातौं रुप कालरात्रि देवीको पूजा आराधना गरिँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत आइतबार कालरात्रि माताको पूजा आराधना गरिदैछ । कालरात्रि […]

आज दसैंको सातौं दिन : कालरात्रि देवीको उपासना गरिँदै

काठमाडौं – आज बडा दसैंको सातौँ दिन हो। भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ। कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ। पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण गरेकी थिइन्। सप्तमीको बिहानै नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ। करालवन्दना धोरां मुक्तकेशी चतुर्भुजाम्। कालरात्री करालिंका दिव्यां विद्युतमाला […]

आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै

काठमाडौं ।आज नवरात्रको सातौं दिन अर्थात् फूलपाती।आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैंघरमा फूलपाती भित्र्याइँदैछ।प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

आज महासप्तमी‚ कालरात्रि देवीको पूजा आराधना गरिँदै

काठमाडौं : नवरात्रको सातौं दिन अर्थात् महासप्तमी। नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिँदै छ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौं दिन नवदुर्गाको सातौं रूप कालरात्रिकोे पूजा–आराधना गरिन्छ। धर्मशास्त्रअनुसार कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छन्। तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास लिने गर्छन्। त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ। चार भुजा भएकी यिनले तरवार र खड्ग

बडा दशैंको सातौं दिन फूलपाती भित्र्याईँदै

काठमाडौं । हिन्दूहरुको महान चाड बडादसैंको आज सातौं दिन । घरघरमा स्थापना गरिएको देवीसमक्ष फूलपाती अर्पण गर्न फूलपाती भित्र्याईंदै छ । बेलपत्र, दारिम, पँचुर, माने,...