नवरात्रको सातौं दिन आज कालरात्रि देवीको पूजा गरिदैं

काठमाडौं।नवरात्रको सातौं दिन आज घरघरमा कालरात्रि देवीको पूजा गरिदैं छ।आज दशैंघर तथा शक्तिपीठहरुमा फूलपाती भित्र्याइँदै छ।दशैंभर काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ।न्युरोड क्षेत्रमा सवारीसाधनको प्रवेशमा लगाइएको रोक हटाइएको छ।हालसम्म ३६ दलले संशोधित समानुपातिक बन्दसूची बुझाएका छन्।