आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै

काठमाडौं ।आज नवरात्रको सातौं दिन अर्थात् फूलपाती।आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैंघरमा फूलपाती भित्र्याइँदैछ।प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

सम्बन्धित सामग्री

नवरात्रको सातौं दिन- घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । बडादसैँको सातौं दिन आज नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँघरमा फूलपाती भित्र्याउने चलन छ । दुर्गा भवानीको प्रतिमा राखिएको हनुमानढोकास्थित दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल […]

नवरात्रको सातौं दिन आज कालरात्रि देवीको पूजा गरिदैं

काठमाडौं।नवरात्रको सातौं दिन आज घरघरमा कालरात्रि देवीको पूजा गरिदैं छ।आज दशैंघर तथा शक्तिपीठहरुमा फूलपाती भित्र्याइँदै छ।दशैंभर काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ।न्युरोड क्षेत्रमा सवारीसाधनको प्रवेशमा लगाइएको रोक हटाइएको छ।हालसम्म ३६ दलले संशोधित समानुपातिक बन्दसूची बुझाएका छन्।

आज फूलपाती भित्र्याइँदै

काठमाडौं । आज आइतबार दसैंघर, कोत तथा घरघरमा दसैंको ‘फूलपाती’ भित्र्याइँदै छ । नवरात्रको सातौं दिन फूलपाती भिœयाउने चलन छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याइँने गरिन्छ । […] The post आज फूलपाती भित्र्याइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज फूलपाती भित्राइँदै, साइत आवश्यक पर्छ ?

१६ असोज, काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष […]

दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

काठमाडौं । आज बडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार आज आइतबार घरघरमा फूलपाती भित्रयाउँदै छन् । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई […]

वीरगंजको गहवामाईमा यसरी भित्र्याइयो फूलपाती

वीरगंज : दशैंको सातौं दिन आज फूलपाती। घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदैछ। आर्थिक नगरी वीरगंजको गहवामाईमा पनि विशेष पूजापाठ गरी फूलपाती भित्र्याइएको छ। फुलपाती लिन आज विहान साढे ७ बजे नेपाली सेनाको वीरगंजस्थित चण्डीप्रसाद गणबाट डोला निकालिएको थियो। बिहान ८ बजे मालपोत कार्यालय पर्सामा रहेको निशान भगवतीको…

आज घरघरमा फूलपाती भित्र्याइँदै

काकाठमाडौँ । बडादसैंको सातौं दिन आज नेपाली परम्परा अनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । दुर्गा भवानीको प्रतिमा राखिएको हनुमानढोकास्थित दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, […]

आज घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । आज बडा दसैंको छैटौं तर तिथि अनुसार सातौं दिन हो । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । नौ थरीको फूल वा पात हुने भएकाले […] The post आज घरघरमा फूलपाती भित्र्याइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आज घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असोज ११ – बडादसैँको सातौं दिन आज घरघरमा फूलपाती भित्र्याइँदै छ । फूलपातीका दिन घर, कोतघर, तथा दसैँ घरहरुमा उखु, अदुवा, धान, दारिम...

बडा दशैंको सातौं दिन फूलपाती भित्र्याईँदै

काठमाडौं । हिन्दूहरुको महान चाड बडादसैंको आज सातौं दिन । घरघरमा स्थापना गरिएको देवीसमक्ष फूलपाती अर्पण गर्न फूलपाती भित्र्याईंदै छ । बेलपत्र, दारिम, पँचुर, माने,...