तुम्लिङमा हिमपात : फसेका चार विदेशीको उद्धार

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई आज उद्धार गरी सिमकोट ल्याइएको हो ।हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका हुन् भने तीन  उनीहरुसँगै गएका नेपाली नागरिक ट्रेकिङ गाडइ छन् । अलपत्र परी उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर, कोटिनक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला छन् ।हिमपातले तीनदेखि लि

सम्बन्धित सामग्री

सिक्किममा हिउँमा फसेका सयौं पर्यटककाे उद्धार गर्न सेना परिचालन

एजेन्सी । भारतीय राज्य सिक्किमको नाथुला क्षेत्रमा भारी हिमपातका कारण फसेका सयौं पर्यटकको उद्धार गर्न कठिनाई भएको छ । सीमावर्ती क्षेत्र नाथुलाबाट सिक्किमतर्फ फर्किदै गरेका ९ सय भन्दा बढी सवारी साधन हिउँमा फसेका हुन् । साेही क्षेत्रमा हिमपात जारी रहेकाले उद्धार गर्न कठिनाई भएको हो । राहत र उद्धारका लागि सेना परिचालन गरिएको र भने […]

पाकिस्तानमा भारी हिमपातका कारण गाडीभित्रै फसेका २१ जनाको मृत्यु

बीबीसी । उत्तरी पाकिस्तानमा भारी हिमपातका कारण आफ्नै गाडीभित्र फसेका कम्तीमा २१ जनाको मृत्यु भएको छ । मुरीको पहाडी सहरमा हिमपात हेर्न गएका पर्यटकहरू आएका कारण करिब एक हजार सवारीसाधनहरू अलपत्र परेका छन् । स्थानीय आपत्कालीन उद्धार सेवाका अनुसार एक प्रहरी, उनकी पत्नी र उनीहरूका ६ बालबालिका र अर्को परिवारका पाँच सदस्यको...

गोठ सार्दासार्दै हिउँमा फसे बाबुछोरा,हेलिकोप्टरमार्फत उद्धार

ताप्लेजुङ । गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को बिकल्प नभएको निष्कर्ष निकालिएको छ । ओडारमा बसेका बाबुछोरा शुक्रबार साँझसम्म हिउँको प्रभाव कम होला र घर फर्कन सकिएलाु भनेर खबर गरेको तर शनिबार बिहान पनि फर्कन नसकिएकोले हेलिकोप्टरमार्फत उद्धार गरिदिन आग्रह गरेको मिक्वाखोला गाउँपालिका-५ का […]

तस्बिरमा मुस्ताङमा हिमपात, फसेका पाँच जनाको उद्धार

हिमालपारीको जिल्ला मुस्ताङमा मङ्गलबारदेखि भएको हिमपातले जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङ भ्रमणमा गएका टोली बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको भेनामा हिउँमा फसेपछि इलाका प्रहरी कार्यालय छुसाङले उद्धार गरेको छ ।

कतै चार फिटसम्म हिउँ, यात्रुको उद्धार प्रयास जारी

शुक्रबार विहानैदेखि सुदूरपश्चिका पहाडी जिल्लामा भारी हिमपात भएको छ । हिमपातमा फसेका बझाङ, बैतडी र डडेल्धुरामा हिउँ सफा गरेर यात्रुको उद्धार गरिएको छ । निरन्तर हिमपात भईरहेकोले ती सडकमा थप यातायातका साधन चल्न सकेका छैनन् ।