बीबीसी । उत्तरी पाकिस्तानमा भारी हिमपातका कारण आफ्नै गाडीभित्र फसेका कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
मुरीको पहाडी सहरमा हिमपात हेर्न गएका पर्यटकहरू आएका कारण करिब एक हजार सवारीसाधनहरू अलपत्र परेका छन् ।
स्थानीय आपत्कालीन उद्धार सेवाका अनुसार एक प्रहरी, उनकी पत्नी र उनीहरूका ६ बालबालिका र अर्को परिवारका पाँच सदस्यको...