लज्जास्पद हार बेहोर्दै लेस्टर बाहिरियो

एजेन्सी – च्याम्पियनसिप टोली नटिङघम फरेस्टसँग लज्जास्पद हार बेहोर्दैसाविक विजेता तथा प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कपको चौथो चरणबाटै बाहिरिएको छ । घरेलु टोली नटिङघम फरेस्टसँग ४–१ को लज्जास्पद हार बेहोर्दै लेस्टर अन्तिम ३२ बाटै बाहिरिएको हो । लेस्टरलाई हार चखाउन फिलिप जिन्केरनागेल, ब्रेनान जोन्सन, जोई वोरोल र डिजेड स्पेन्सले गोल गरे । लेस्टरका […]

सम्बन्धित सामग्री

आर्सनल बाहिरियो, लिभरपुल विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनल इएफएल कप अर्थात् कारवाओ कपको तेस्रो चरणबाटै बाहिरिएको छ । घरेलु मैदानमा प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटनसँग ३–१ को लज्जास्पद हार बेहोर्दै बाहिरिएको छ । इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको खेलमा आर्सनलले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । २०औं मिनेटमा इडवार्ड […]

लेवान्डोस्कीलाई क्लबमै राख्ने बायर्नको योजना

एजेन्सी – जर्मन क्लब बार्यन म्युनिखले गत सिजन लगातार १०औं बुन्डेसलिगा उपाधि जितेपनि उनीहरूले सोचेको योजनामा सफल भएन । बुन्डेसलिगा जितेपनि बायर्न डिएफबी पोकलमा बोरुसिया मोन्चेनग्लाडवाकसँग ५–० को लज्जास्पद हार बेहोर्दा च्याम्पियन लिगमा अविश्वसनीय रुपमा क्वाटरफाइनलमा स्पेनिस भिल्लारियलसँग हार बेहोर्दै बाहिरियो । गत सिजन प्रशिक्षक जुलियन नागेल्सम्यानले जर्मन प्रतिद्धन्द्धी आरबी लाइपजिगबाट डायोट उपमेकानो (४२.५ मिलियन […]

युभेन्ट्स च्याम्पियन्स लिगबाट नकआउट

एजेन्सी – घरेलु मैदानमा लज्जास्पद हार बेहोर्दै इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । घरेलु मैदानमा दोस्रो लेगममा ३–० ले तथा समग्रमा ४–१ को हार बेहोर्दै युभेन्ट्स च्याम्पियन्स लिगको नकआउट चरणबाटै नकआउट भएको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । बुधबार राति भएको खेलमा भिल्लारियलको जितमा जेरार्ड मोरेनो, […]

रोकिएन बार्सिलोनाको ठुलो हारको सिलसिला

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले बुधबार राति च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखसँग ३–० को लज्जास्पद हार बेहोर्दै दुई दशकपछि समूह चरण पार गर्न सकेन । डगआउटमा जाभी हर्नान्डेज रहँदा बार्सिलोनाले नयाँ युगको संकेत दिने अनुमान गरिएको थियो । तर, बार्सिलोनाले आफ्नो प्रदर्शनमा सुधार गर्न नसक्दा युरोपा लिगमा खुम्चियो । बायर्नसँगको यो हार बार्सिलोनाले च्याम्पियन्स […]

नेपालको ग्लोबल छनोटमा पुग्ने सपना अपूरो

काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको लज्जास्पद हार बेहोर्दै ग्लोबल छनोटमा पुग्ने सपना अपूरै रहेको छ। यसका साथै नेपालको सन् २०२० को टी–२० ...

​भारतसँग नेपालको लज्जास्पद हार, १०–० ले पराजित

पुस ३ –लगातार दास्रो खेलमा लज्जास्पद हार बेहोर्दै नेपाल अन्तिम खेलअघि नै बंगलादेशमा जारी साफ यु १५ महिला फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ । म...