राष्ट्रिय हक्की लिग : आर्मी सेमिफाइनलमा प्रवेश

भद्रपुर, (झापा) : झापामा जारी प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको दोस्रो दिनको खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ० काविरुद्ध ३ गोल गर्दै विजयी भएको थियो। यसअघि...

सम्बन्धित सामग्री

हक्कीमा पुलिस-आर्मी, प्रदेश ५ र सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बाँकेको मंगलप्रसाद मावि खेल मैदानमा जारी पुरुष हक्की प्रतियोगितामा समूह ए बाट विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह वी बाट प्रदेश ५ र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्।  सोमबार भएको खेलमा प्रदेश २ लाई ...