राष्ट्रिय भलिबल: एपीएफ र आर्मी सेमिफाइनलमा प्रवेश

सुर्खेत । सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपीएफ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा एपीएफले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो । एपीएफले २५-१७, २५-१५, २२-२५ र २५-२० सेटमा पुलिस क्लवलाई हराएको हो । एपीएफले ३ खेलबाट ९ अंक […]