चितवन । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुन विलम्ब भएको छ । सौराहामा आज बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्रको कार्यक्रम दिउँसो पौने ३ बजेसम्म पनि सुरु भएको छैन ।
बन्दसत्र सुरु हुन अझै केही समय लाग्ने देखिएको छ । प्रतिनिधिहरू लाम लागेर भित्र प्रवेश गर्न भने सुरु...