काठमाडौं । मौसमविदले आज पनि वर्षाको सम्भावना औंल्याएका छन् ।
आज कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षाको पूर्वानुमान छ ।
यसैगरी …
Kathmandu. Currently, a western low-pressure system, a high-pressure system in the upper atmosphere, and a low-pressure zone near the eastern part of Nepal are exerting partial influence.According to the Department of Hydrology and Meteorology, the hilly and mountainous regions of Koshi, Bagmati, Gandaki, Lumbini, Karnali, and Sudurpaschim provinces are generally experiencing cloudy conditions. Scattered thunderstorms, lightning, and rain are occurring in some parts of Koshi, Bagmati, and Gandaki provinces.On Friday, Koshi province and the remaining hilly and mountainous regions will generally be cloudy, while other areas will have partial cloud cover. There is a possibility of light rain with thunderstorms...
काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ। विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्ने जनाएको […]
काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी र हिमाली भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशसहित […]
गण्डकी प्रदेशको बेनीदेखि ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन सुरु भएको छ। करिब १२२ किलोमिटर दूरीको यो सडक खुलेपछि स्थानीय बासिन्दा तथा यात्रुहरूलाई आवतजावतमा उल्लेख्य सहजता हुने अपेक्षा गरिएको छ। हालै मार्ग खुलेको उक्त सडक ढोरपाटन हुँदै तकसेरा जोडिन्छ। यो मार्ग मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको तुलनामा करिब ५० किलोमिटर छोटो मानिएको […]