मूल्य घटेपछि व्यापारीले गोदाममै थन्क्याए अलैँची

अलैँचीको भाउ किनेभन्दा प्रतिमन २० हजार रुपैयाँले घटेपछि अलैँची व्यापारीको गोदाममा थन्किएको छ । ४० केजीको प्रतिमन ४८ हजार रुपैयाँमा खरिद गरेको अलैँची अहिले प्रतिमन २८ हजार रुपैयाँमा सीमित भएपछि व्यापारीले...

सम्बन्धित सामग्री

अलैँचीको मूल्य बढेपछि किसान उत्साहित

फुङलिङ (ताप्लेजुङ) – कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन्। गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन रु ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन्। एक मनमा ४० केजी अलैँची हुन्छ। अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैँची किसानले प्रतिमन रु […]

खोल्साको कालो सुन अलैँची : मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा

खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा भोजपुरका कृषक मारमा परेका छन् । त्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा भएन । राम्रो आन्दानीको स्रोत हुने भएपछिअलैँची खेतीमा लाग्दै किसान अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन …

भाउ बढेपछि अलैँची किसान हर्षित

कालो सुनले चिनिने नगदेबाली अलैँची पूर्वी पहाडी जिल्लाहरूमा धेरै उत्पादन हुने अलैँचीको मूल्य चार वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा उच्च भएपछि...

चाडबाडमा अलैँची टिप्न व्यस्त किसानलाई उचित मूल्यको चिन्ता

काठमाडौँ,४ कार्तिक । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ । अलैँचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन […]

चाडबाडमा किसान अलैँची टिप्न व्यस्त

बागलुङ– मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरूलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ ।  अलैँचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए। […]

मूल्य घटेपछि व्यापारीले गोदाममै थन्क्याए अलैँची

काठमाडौँ । अलैँचीको मूल्य किनेभन्दा प्रतिमन २० हजार रुपैयाँले घटेपछि अलैँची व्यापारीको गोदाममा थन्किएको छ । ४० केजीको प्रतिमन ४८ हजार रुपैयाँमा खरिद गरेको अलैँची अहिले प्रतिमन २८ हजार रुपैयाँमा सीमित भएपछि व्यापारीले अलैँची बिक्री नगरेका हुन् । अलैँची व्यापारी भद्रवीर रेग्मीले भने, ‘मैले प्रतिमन ४८ हजारमा अलैँची किनेँ, अहिले २८ हजारमा आइपुग्यो, कति घटा भयो आफैँ […]

मूल्य घटेपछि अलैँची गाेदाममा थन्कियाे

ताप्लेजुङ – अलैँचीको भाउ किनेको भन्दा प्रतिमनमा (४० केजी) २० हजार रुपैयाँसम्मले घटेपछि अलैँची गोदाममा थन्किएको  छ । प्रतिमन ४८ हजार रुपैयाँमा किनेको अलैँची अहिले प्रतिमन २८ हजार रुपैयाँमा झरेको व्यापारीहरू बताउँछन् ।  अलैँची व्यापारी भद्रवीर रेग्मीले गुनासाे गर्दै भन्नुभयो, ‘प्रतिमन ४८ हजारमा अलैँची किने, अहिले २८ हजारमा आइपुग्यो, कति घाटा भयो आफैँ हिसाब गर्नुस् ।’ पाँच सय मन अलैँचीमा घाटा भएको उहाँले सुनाउनुभयाे ।   थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले...

नेपालबाट ४ अर्ब ५५ करोडको अलैँची निर्यात

चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू वर्षको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो ।भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात हुने अलैँची दक्षिण एसियाकै २ वटा देशमा निर्यात हुने गरेको छ । नेपालबाट यस अवधिमा भारत र पाकिस्तानमा अलैँची निर्यात भएको विभागको तथ्याङ्क छ ।नेपालबाट भारतर्फ ४ अर्ब ५२ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । यस अवधिमा

अलैँची उत्पादनमा वृद्धिः किसानले भने पाएनन् उचित मूल्य

खोटाङ–जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा वृद्धि भएपनि यसले […]

अलैँची उत्पादनमा वृद्धि : किसानले भने पाएनन् उचित मूल्य

जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा वृद्धि भएपनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदे बालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् । कुनै समयमा राम्रो मूल्यमा बिक्