अलैँची उत्पादनमा वृद्धिः किसानले भने पाएनन् उचित मूल्य

खोटाङ–जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा वृद्धि भएपनि यसले […]

सम्बन्धित सामग्री

तेह्रथुमका कृषकले अलैँचीको मूल्य पाएनन्

तेह्रथुम । तेह्रथुमका कृषकलाई यतिबेला अलैँची भित्र्याउन भ्याइनभ्याइ छ । निरन्तर मुल्यमा गिरावट आएकाले कृषकले सोचे जस्तो आम्दानी भने लिन सकेका छैनन् । केही वर्षअघि राम्रो मुल्य पाउन थालेपछि खेतीयोग्य जमिन मासेरअलैँची खेती गर्दै आएका कृषक व्यापारीकै मुल्यमा बिक्री गर्न बाध्य भएका छन् । सरकारले अलैँचीको निश्चित बजार र मुल्य निर्धारण गर्न नसक्दा मारमा पर्दै […]

अलैँची उत्पादनमा वृद्धि : किसानले भने पाएनन् उचित मूल्य

जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा वृद्धि भएपनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदे बालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् । कुनै समयमा राम्रो मूल्यमा बिक्