पहिरोले घर बगाउँदा २ को मृत्यु, ३ जना बेपत्ता

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उनको श्रीमती गोरी विक […]

सम्बन्धित सामग्री

रामेछापमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु

रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोले घर बगाउँदा ३ जना किशोरीहरूको मृत्यु भएको छ।

पहिरोले घर बगाउँदा स्याङ्जा, तनहुँ र पर्वतमा आठ जना बेपत्ता

अविरल वर्षपछिको पहिरोले घर बगाउँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आठजना बेपत्ता भएका छन। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पहिरोले घर बगाउँददा तनहुँ र स्याङजामा ३–३ जना तथा पर्वतमा दुई गरि आठजना बेपत्ता भएका हुन्।

पहिरोले घर बगाउँदा स्याङ्जा, तनहुँ र पर्वतमा आठ जना बेपत्ता

अविरल वर्षपछिको पहिरोले घर बगाउँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आठजना बेपत्ता भएका छन। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पहिरोले घर बगाउँददा तनहुँ र स्याङजामा ३–३ जना तथा पर्वतमा दुई गरि आठजना बेपत्ता भएका हुन्।

दोलखा गौरीशंकरमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता, ३ घाइते

काठमाडौं । दोलखा गौरिशंकर गाउँपालिकामा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । वडा नम्बर ८ सल्ले र गोपाटारमा केही घर बगाउँदा उनीहरू बेपत्ता भएको वडाध्यक्ष दावारेन्जी शेर्पाले नेपाल प्रेसलाई बताए । गएरातिदेखि परेको पानीसँगै बिहान ६ बजेतिर पहिरो खसेको हो । पहिरोबाट ३ जना घाइते भएका छन् । बेपत्ता र घाइते दुई परिवारका रहेको […]

प्यूठानको फरन्डीमा पहिरो, एकै घरका ६ जना बेपत्ता

रूपन्देही । प्यूठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीस्थित बमबहादुर बुढामगरको घर शुक्रबार दिउँसो पहिरोले बगाउँदा ६ जना बेपत्ता भएको वडा अध्यक्ष डिलबहादुर घर्तीमगरले जानकारी दिए । पहिरोमा बमबहादुरका श्रीमानश्रीमती, बुहारी र ३ जना बालबालिका बेपत्ता भएको वडा अध्यक्ष घर्ती मगरले बताए । नजिकै रहेका ३ घरपरिवारलाई अन्यत्र […]

म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु,  ३ जना बेपत्ता

१७ साउन, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामिङमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा पुगेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको […]

पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता

पाँचथर । शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा पाँचथरका एकै परिवारका ३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका– ७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका हुन। पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा […] The post पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँचथरमा पहिरो : बेपत्ता भएकामध्ये २ जनाको शव फेला

काठमाडौं – पाँचथरमा पहिरोले घर बगाउँदा बेपत्ता भएका २ जनाको शव फेला परेको छ । फालेलुङ गाउँपालिका–७ बिदीनका ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा उनका छोरा, बुहारीसहित ३ जना बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख र प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार बेपत्ता भएकामध्ये दलप्रसादका छोरा ४२ वर्षीय रूपलाल र अर्का […]

रसुवामा पहिरोले ८ घर बगायो, ४ जना बेपत्ता

रसुवा : उत्तरगया गाउँपालिका–४ पहिरेबेसीमा पहिरोले घर बगाँउदा एक बालकसहित ४ जना बेपत्ता भएका छन्। अन्य ३ जना घाइते छन्। पहिरोले घर बगाउँदा स्थानीय भक्तबहादुर थापामगर, उनकी बुहारी, नाती र घरमा काम गर्ने मान्छे बेपत्ता भएको रसुवाका प्रहरी सहायक निरीक्षक लालबहादुर आचार्यले जानकारी दिए।  गएराति ९ बजे ग...