म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु,  ३ जना बेपत्ता

१७ साउन, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामिङमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा पुगेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको […]

सम्बन्धित सामग्री

पहिरोले घर पुरिँदा ४ वर्षीय बालकको मृत्यु, बाबुआमा अस्पतालमा

बिहीबार बिहान पाल्पामा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका–५ गिट्टिखानीस्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको घरमा माथिबाट आएको  पहिरोले पुरेर एक बालकसहित २ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय वीरबहादुर गुरुङ र स्थानीय रमेश परियार र पूजा परियारका ४ वर्षीय छोरा आरोप परियार रहेका छन् । मृतक बालकको दिउँसो शव फेला परेको पाल्पा प्रहरीले जानकारी दिएको छ । मृतक बालकका बाबुआमा दुबै  घाईते भई पाल्पाको प्रभास अस्पतालमा उपचाररत रहेका छन् ।

दुईको शव भेटियो, २२ जना बेपत्ता

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्कमा गएराति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाका अनुसार नागपुचेमा ७ वटा घर पुरिँदा १ जनाको मृत्यु र १६ जना बेपत्ता भएका छन्।...

पर्वतमा पहिरोले पुरिएर २ को मृत्यु, ७ जना बेपत्ता

पर्वत : पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिबार राति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। घटनामा अरू ७ जना बेपत्ता भएका छन्। शनिबार साँझदेखि भएको भीषण वर्षाका कारण दुर्लुङको काफलचौर स्थित सरुनचौर भन्ने ठाउँमा पहिरोले ३ घर पुरेको हो।  स्थानीय प्रभु गुरुङले थाहाखबरसँग बताएअनुसार पहिरोमा परी स्था...