काठमाडौँ । स्थानीयवासीको अवरोधका कारण सार्वजनिक शौचालय निर्माण हुन नसकेको बताइएको छ । विगत तीन वर्षदेखि नै कामपाले हरेक वडामा सार्वजनिक शौचालय निर्माण गर्ने भने पनि अहिलेसम्म नयाँ शौचालय निर्माण काम पनि भएको छैन भने अर्कातिर भएका शौचालयलाई सफाइ गर्ने काम पनि अघि बढ्न सकेको छैन । यसको दोष काठमाडौँ महानगरपालिकाले स्थानीय बासिन्दालाई थुपारेको छ […]