पालिका प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय बनाउँदै हेटौंडा उपमहानगर

३० फागुन, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आफ्नो पालिकामा प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय बनाउने भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले उपमहानगर प्रवेश गर्ने चार स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको मेयर मीना लामाले जानकारी दिइन् । उपमहानगरका अनुसार नगरको पूर्वमा वडा नम्बर १८ मा, पश्चिममा वडा नम्बर १९ मा, दक्षिणमा वडा नम्बर […]