पोखराको महेन्द्रपुलमा स्मार्ट सार्वजनिक शौचालय बनाइने

२८ चैत,  कास्की । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सुरु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले सार्वजनिक शौचालय बनाउन पोखरा महानगरसँग साझेदारी गरेको हो । महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक शौचालय निर्माणको सोमबार शिलान्यास गरे । महेन्द्रपुलको उत्तरतर्फ रहेको पाँच आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक […]

सम्बन्धित सामग्री

ललितपुर महानगरले सबै वडामा स्मार्ट शौचालय निर्माण गर्ने नीतिलाई निरन्तरता दिने

काठमाडौँ- ललितपुर महानगरपालिकाले सबै वडाहरूमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । बुधबार महानगरको पाँचौ नगरसभामा सबै वडामा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने नीतिलाई निरन्तरता दिइने मेयर चिरीबाबु महर्जनले जानकारी दिए । निर्मित शौचालयहरूको सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै प्रबन्ध मिलाइने उनले बताए ।

ललितपुर महानगरले सबै वडामा स्मार्ट शौचालय निर्माण गर्ने नीतिलाई निरन्तरता दिने

काठमाडौँ- ललितपुर महानगरपालिकाले सबै वडाहरूमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । बुधबार महानगरको पाँचौ नगरसभामा सबै वडामा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने नीतिलाई निरन्तरता दिइने मेयर चिरीबाबु महर्जनले जानकारी दिए । निर्मित शौचालयहरूको सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै प्रबन्ध मिलाइने उनले बताए ।

स्मार्ट सार्वजनिक शौचालय बनाउँदै धनगढी उपमहानगर

धनगढी । सार्वजनिक शौचालयको कमीको समस्या बेहोरिरहेका धनगढी उपमहानरबासीहरू अब स्मार्ट (आधुनिक) शौचालयको सुविधा पाउने भएका छन् । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले बजारका मुख्य क्षेत्रहरूमा स्मार्ट सार्वजनिक शौचालय निर्माण कार्य अघि बढाएको हो । उपमहानगरपालिका कार्यालयका अनुसार पहिलो चरणमा कार्यालय परिसर अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि स्मार्ट सार्वजनिक शौचालय निर्माणाधीन छन् । […] The post स्मार्ट सार्वजनिक शौचालय बनाउँदै धनगढी उपमहानगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जावलाखेलमा स्मार्ट सार्वजनिक शौचालय बनाउँदै ललितपुर महानगर

५ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्मार्ट सार्वजनिक शौचालय बनाउने भएको छ । ललितपुर महानगरपालिका-४ मा रहेको जावालाखेलस्थित चिडियाघरको उत्तरपश्चिम तर्फको भागमा शौचालय निर्माण गरिने महानगरले जनाएको छ । सो क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि शुक्रबार एरोसान सस्टेनेबल स्यानिटेसन प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरप्रमुख चिरिबाबु महर्जन र एरोसानका अध्यक्ष […]

राजधानीमा ६१ ‘स्मार्ट सार्वजनिक शौचालय’ थपिदैं

काठमाडौं । महानगरपालिकाले ६१ वटा नयाँ स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने गृहकार्य अघि बढाएको छ । राजधानीको सार्वजनिक स्थलहरूमा मानिसहरूको चाप अत्यधिक हुने भएकाले महानगरले ६१ स्मार्ट शौचालय थप्ने गृहकार्य अघि ...

स्मार्ट सार्वजनिक शौचालय बनाइने

पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सुरु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले सार्वजनिक शौचालय बनाउन पोखरा महानगरसँग साझेदारी गरेको हो ।