बिहान ६ बजेदेखि गाडी चलाउन रोक

काठमाण्डाै - आज हुन गइरहेको पालिका चुनावको लागि आज बिहान ६ बजेदेखि देशभर गाडी चलाउन रोक लगाइएको छ । चुनावको बेला आचारसंहिता उल्लङ्घन र अरु अप्रिय घटनाहरु नहुन् भनेर आज बिहान ६ बजेदेखि बेलुका मतदानको समय नसकिउञ्जेल दुई पाङ्ग्रे लगायत सबै गाडीहरु चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ । एक ठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नगर्न तथा अनावश्यक प्रभाव पार्ने काम रोक्न गाडी चलाउन बन्द गर्नुपरेको गृह मन्त्रालयको भनाइ छ । यो अवधिमा अत्यावश्यक गाडी चाहिँ सञ्चालन हुनेछन् । एम्बुलेन्स, शव वा...

सम्बन्धित सामग्री

रत्न राजमार्गमा राति मोटरसाइकल चलाउन रोक

कर्णाली – जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातिको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ। प्रशासन कार्यालय सुर्खेतले सोमबार एक सूचना जारी गर्दै रत्न राजमार्गको सुर्खेत–नेपालगञ्जको कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको हो। आइतबार बिहान जङ्गली जनावरको आक्रमणबाट भेरीगङ्गा नगरपालिका–५ गेरवानी सुर्खेतका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको मृत्यु भएको थियो। उक्त […]

रत्न राजमार्गमा राति मोटरसाइकल चलाउन रोक

३१ साउन, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातिको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ । प्रशासन कार्यालय सुर्खेतले सोमबार एक सूचना जारी गर्दै रत्न राजमार्गको सुर्खेत–नेपालगञ्जको कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको हो । आइतबार बिहान जङ्गली जनावरको आक्रमणबाट भेरीगङ्गा नगरपालिका–५ गेरवानी सुर्खेतका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको […]

रत्न राजमार्गमा राति मोटरसाइकल चलाउन रोक

जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातिको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ । प्रशासन कार्यालय सुर्खेतले सोमबार एक सूचना जारी गर्दै रत्न राजमार्गको सुर्खेत–नेपालगञ्जको कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको हो । आइतबार बिहान जङ्गली जनावरको आक्रमणबाट भेरीगङ्गा नगरपालिका–५ गेरवानी सुर्खेतका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको मृत्यु भएको थियो । …

राति मोटरसाइकल चलाउन नपाइने

काठमाडौं । राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ । प्रशासन कार्यालय सुर्खेतले सोमबार एक सूचना जारी गर्दै रत्न राजमार्गको सुर्खेत–नेपालगञ्जको कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको हो । आइतबार बिहान जङ्गली जनावरको आक्रमणबाट भेरीगङ्गा नगरपालिका–५ गेरवानी सुर्खेतका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको मृत्यु भएको थियो । उक्त मृत्युको घटनाले ध्यानाकर्षण भएको […]

मुग्लिन–आँबुखैरेनी सडक खण्डमा राति पनि गाडी चल्न थाल्याे

काठमाण्डाै - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मुग्लिन–आँबुखैरेनी खण्डमा राति पनि गाडी चल्न थालेका छन् ।   आँबुखैरेनी गाउँपालिका–४ विद्युत् गृह नजिक सडक भासिएपछि गएको शुक्रवार राति ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो । रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले रातिको समयमा गाडी चलाउन रोक लगाएको थियो । तर हिजो बेलुकादेखि भने  सानाठूला र हेभी गाडी समेत चलाउन अनुमति दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी ...

उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा थप, निजि निर्माणका सवारी साधन चलाउन रोक

काठमाडौं, २८ बैशाख । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिनको लागि थप भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले थप कडाईको साथ जेठ १३ सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बैठकले पहिला बिहान ७ देखि ९ बजेसम्म मात्र पसल खुलाउनृ पाउने व्यवस्था गरेकोमा […]

पाल्पामा रातिमा टिप्पर चलाउन नपाइने

पाल्पा - पाल्पामा रातिमा टिप्पर चलाउन रोक लगाउँदै राजमार्गमा टिप्पर चलाउन टाइमकार्ड लागू गरिएको छ ।   राति ९ बजेदेखि बिहान ४ बजेसम्म तानसेन बजार हुँदै टिप्पर चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले टिप्पर सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । रातिमा टिप्पर चलाउँदा आएको आवाजले सडक छेउका घरमा समस्या भएको गुनासो आएपछि रातिको सात घण्टासम्म टिप्पर चलाउन रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रातमा सु...

प्रदेश १ मा बिहान र बेलुका टिपर चलाउन रोक

१८ मंसिर, बिराटनगर । प्रदेश १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई-दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ ।   टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ …

काठमाडाैं उपत्यकामा दिउँसो टिप्पर चलाउन रोक

काठमाडाैं - टिप्परले गर्दा दुर्घटना बढेपछि सरकारले काठमाडौँमा उपत्यकामा दिउँसो टिप्पर चलाउन रोक लगाएको छ ।  गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरीलाई दिउँसो टिप्पर चलाउन पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको हो ।  अब साउन १ गतेदेखि राति ८ बजेदेखि बिहान ५ बजेसम्म...

बिपी राजमार्गमा राति सवारी चलाउन रोक - Naya Patrika

बिपी राजमार्गको भिमान–नेपालथोक सडकखण्डमा आइतबारदेखि राति सवारी चलाउन रोक लगाइएको छ । यो खण्डमा अब साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन पाइने छैन । यातायात व्यवस्था विभागले जिल्ला...पूरा पढ्नुहोस् »