काठमाडाैं उपत्यकामा दिउँसो टिप्पर चलाउन रोक

काठमाडाैं - टिप्परले गर्दा दुर्घटना बढेपछि सरकारले काठमाडौँमा उपत्यकामा दिउँसो टिप्पर चलाउन रोक लगाएको छ ।  गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरीलाई दिउँसो टिप्पर चलाउन पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको हो ।  अब साउन १ गतेदेखि राति ८ बजेदेखि बिहान ५ बजेसम्म...

सम्बन्धित सामग्री

उपत्यकामा सरकारी गाडी दिउँसो चलाउन रोक,एक सातालाई खाद्यान्न जोहो गर्न आग्रह

काठमाडौं : उपत्यकामा सरकारी गाडी दिउँसोको समयमा चलाउन रोक लगाइएको छ। शुक्रबारदेखि लागू हुनेगरी निषेधाज्ञा थप एक साता लम्ब्याउँदै यस्ताे निर्णय गरिएको हो। सरकारी कार्यालय,सार्वजनिक संस्थान,बैंक,इन्टरनेट प्रदायक संस्था र एनसेलका सवारीसाधन शुक्रबारदेखि दिउँसोको समयमा चल्न नपाउने भएका छन्। मंगलबार बसेको काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको  संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।निर्णय अनुसार ती संस्थाका सवारीसाधन बिहानको हकमा ९ : ३० बजेदेखि १० : ३० बजेसम्म र बेलुका ५ बज

चक्रपथमा आजदेखि दिउँसो टिप्पर चलाउन नपाइने

काठमाडौं – सरकारले आजदेखि चक्रपथमा दिउँसोको समयमा टिप्पर चलाउन रोक लगाएको छ । टिपरको ठक्करबाट धेरैको ज्यान गएको भन्दै उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिप्पर चलाउन रोक लगाइएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बेलुकी ८ देखि बिहान ५ बजेसम्म भने चक्रपथमा टिप्पर चलाउन प...

काठमाडौ, ललितपुर र भक्तपुरमा आजदेखि दिउँसो टिप्पर चलाउन नपाइने

काठमाडौं - काठमाडौं उपत्यकामा मंगलबारदेखि दिउँसो  टिप्पर चलाउन रोक लगाइएको छ । टिप्परले गर्दा दुर्घटना बढेपछि सरकारले दिउँसो टिप्पर चलाउन रोक लगाएको हो ।  गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरीलाई दिउँसो टिप्पर चलाउन पूर्ण रुपमा रोक लगाउन यसअघि नै निर्देशन दिइसकेक...