टेन हागले गरे रोनाल्डोको आलोचना

१९ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले क्रिस्टियानो रोनाल्डोको आलोचना गरेका छन् । आइतबार रायो भालेकानो विरुद्ध ओल्ड ट्राफोर्डमा भएको खेलमा रोनाल्डो लगायत केही खेलाडीले बीचमै मैदान छाड्नु अस्वीकार्य भएको टेन हागले बताएका छन् । प्रि सिजनमा पहिलो खेल खेलेका रोनाल्डो दोस्रो हाफमा रिप्लेस भएका थिए । त्यसपछि उनले मैदान नै छाडे […]

सम्बन्धित सामग्री

रौतहट पुगेर ओलीले गरे माधव नेपालको आलोचना

२५ माघ, रौतहट । नेकपा एमाले रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन उद्घाटन गर्न आएका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहकर्मी माधवकुमार नेपालको आलोचना गरेका छन् । उनले अर्को चुनावमा माधव नेपालको राजनीति समाप्त हुने ठोकुवासमेत गरे । ‘आफ्नो घर भत्काएर गठबन्धन मेरो घर हो भन्दै हिँडेका माधव नेपाललाई गठबन्धनले नै लात हानेर निकाले घरका न […]

ओलीको सम्बोधनः आफ्नै नेताहरूलाई चेतावनी, सरकारको आलोचना

सम्बोधनका क्रममा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरे ।

अष्ट्रेलियालाई चिनियाँ प्रस्ताव – आलोचना बन्द गरे व्यापारिक प्रतिबन्ध हट्छ

काठमाडौँ– चिनियाँ सरकारी सञ्चारमाध्यमले अष्ट्रेलियासमक्ष उइगुर मुसलमानमाथि जारी ज्यादतीबारे आलोचना बन्द गरे व्यापारिक प्रतिबन्ध हटाउने प्रस्ताव गरेको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले यस्तो प्रस्ताव गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसबाहेक ग्लोबल टाइम्सले अष्ट्रेलिया समक्ष चिनियाँ प्रविधि कम्पनी हुवावेमाथिको प्रतिबन्ध हटाउन समेत माग गरेको छ । पछिल्लो समय दुई मुलुकबीचको सम्बन्ध […]

लुम्बिनी प्रदेशसभा : बजेटबारे विपक्षी सांसदले गरे चर्को आलोचना

लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफलमा विपक्षी दलका धेरैजसो सांसदहरुले बजेटको आलोचना गरेका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा विपक्षी सांसदहरुले बजेटले लक्ष्य प्राप्त गर्न नसक्ने जिकिर गरे ।एमाले सांसद तुलसी चौधरीले सरकारले आर्थिक सङ्कटतिर मुलुक  गएको बेला फजुल खर्च घटाउने गरी बजेट आउनुपर्नेमा त्यसको उल्टो भएको बताए । बैजनाथ चौधरीले आर्थिक मामिला मन्त्रालयले बजेट खर्च गर्न नसकेको टिप्पणी गरे । चालु आर्थिक वर्ष पुँजीगत खर्च ४४/४५ प्रतिशतमात्र भएको भन्दै

पार्टीको पोलिटब्युरो बैठकमा माधव नेपालले गरे देउवाको आलोचना

काठमाडौं, १० असार । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । पार्टीले मन्त्रीहरु हेरफेरबारे निर्णइ लिएर कार्यान्वयनको लागि सिफारिश गर्दा पनि अहिलेसम्म निर्णय कार्यान्वयन नगरेको भन्दै उनले प्रधानमन्त्री देउवाको आलोचना गरेका हुन् । अध्यक्ष नेपालले गठबन्धनका अन्य दलका कारण आफ्नो पार्टीको मन्त्री फेर्ने निणर्य कार्यान्वयन हुन […]

अफगानिस्तानका उपप्रधानमन्त्री बारादरले यसकारण गरे अमेरिकाको कठोर आलोचना

अफगानिस्तानमा तालिबान सरकारका उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बारादरले अमेरिकाको कठोर आलोचना गरेका छन् । अफगानिस्तानको बैंकिङ सम्पत्ति रोक्का गर्ने अमेरिकाको निर्णयमा विश्वले मौनता कायम गरेकोमा उनले निन्दा गरे । देशमा आर्थिक संकट बढिरहेको बेलामा संसार चुप भएको उनले बताए ।  काबुलमा पत्रकारहरूसँग कुरा गर्दै बारादरले अफगानिस्तानमा आर्थिक कठिनाइ बढिरहेको र आर्थिक चुनौतीले क्षेत्र र संसारलाई नै प्रभावित पार्ने बताए ।  अफगानिस्तानसँग अमेरिकाले अन्य देशसँग जस्तै सम्बन्ध हुनुपर्ने उनको भनाइ छ ।  अफगानि...

आर्सनल अग्रता जोगाउन असफल:अर्टेटाले गरे टोलीको आलोचना

प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार भएको खेलमा एभर्टनसँग २–१ ले पराजित भएपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो टोलीको कडा आलोचना गरेका छन्।...

रोनाल्डोले गरे  मिडियाको आलोचना

युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस तथा बेलायती मिडियाको आलोचना गरेका छन् । त्यहाँका मिडियाले रोनाल्डोले सिरिए लिग छाड्ने र अन्य क्लबमा आबद्ध हुने समाचार सम्प्रेषण गरेपछि उनी आक्रोसित भएका हुन् ।  उनले आफू...

प्रधानमन्त्रीले गरे उपराष्ट्रपति र सभामुखको आलोचना

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुखको आलोचना गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको उनले बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले निर्वाचनको पक्षमा उभिन उपराष्ट्रपतिलाई आग्रह गरेका छन् । ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिँड्नु भएको […]

आलोचना गरौं भने प्रधानमन्त्री ओली फेरि नारायणहिटी गेटमा रूनुहोला: रघुजी पन्त

'म प्रधानमन्त्री ओलीको आलोचना गर्दिनँ। केही दिनअघि आलोचना गर्दा  नारायणहिटी दक्षिण गेटमा रूनुभयो।  फेरि आज आलोचना गरे अर्को दिन नारायणहिटीको पश्चिम गेटमा रूनुहोला,’ पन्तले भने।