प्रधानमन्त्रीले गरे उपराष्ट्रपति र सभामुखको आलोचना

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुखको आलोचना गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको उनले बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले निर्वाचनको पक्षमा उभिन उपराष्ट्रपतिलाई आग्रह गरेका छन् । ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिँड्नु भएको […]

सम्बन्धित सामग्री

उपराष्ट्रपति अस्पताल भर्ना

काठमाडौँ – उपराष्ट्रपति रामसहाय यादव बुधबार साँझ सिभिल अस्पताल भर्ना भएका छन्। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य स्थिति सामान्य रहेको छ। उपराष्ट्रपति यादवलाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ साढे सात बजे भर्ना गरिएकाे हाे।

उपराष्ट्रपति यादवद्वारा जानकी मन्दिरमा विशेष पूजा

काठमाडौं, २५ चैत्र । उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा आज विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन् । उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसहितका साधुसन्तले स्वागत गरेका थिए । उपराष्ट्रपति यादवलाई उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरका बारेमा संक्षिप्तरुपमा जानकारी गराएका थिए । उपराष्ट्रपति सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक […]

उपराष्ट्रपति निर्वाचनमा किरियापुत्रीले पनि खसाले भाेट

उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा एक जना किरियापुत्रीले मतदान गरेका छन् ।

उपराष्ट्रपति पुनको कार्यकाल आज सकिँदै

काठमाडौँ – वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज (शुक्रबार) राति १२ बजेबाट सकिँदै छ। कार्यकाल सकिएसँगै उपराष्ट्रपति पुन बिहीबार लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित निजी निवासमा सरेका छन्। उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि सरकारी निवास खाली गरेका पुनको बिदाइ नयाँ उपराष्ट्रपति निर्वाचित भएपछि हुनेछ। पुन दोस्रो कार्यकालका लागि ०७४ चैत […]

राप्रपाले उपराष्ट्रपति चुनावमा पनि भोट नहाल्ने

काठमाडौँ – राप्रपाले उपराष्ट्रपति चुनावमा पनि भोट नहाल्ने निर्णय लिएको छ। राष्ट्रपति चुनावमा तटस्थ बसेको राप्रपाले उपराष्ट्रपति चुनावमा पनि भाग नलिने निर्णय गरेको हो। केन्द्रीय कार्यसम्पादन समितिले उपराष्ट्रपति चुनावमा सहभागी नहुने निर्णय लिएको अध्यक्ष लिङ्देनले जानकारी दिए। राप्रपाको संघीय संसदमा १४ र प्रदेशसभामा २८ जना सांसद छन्। कार्यसम्पादनको बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान […]

उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच भेटवार्ता

उपराष्ट्रपति नन्दकिशोर पुन र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीबीच भेटवार्ता भएको छ । उपराष्ट्रपतिको निवास हरितगृहमा शनिबार उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच भेटवार्ता भएको हो ।  भेटवार्ताका क्रममा उपराष्ट्रपति...

उपराष्ट्रपति पुनले भने- क्षेत्रीहरू आदिवासी हुन्

उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरू आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन् ।

प्रथम उपराष्ट्रपति परमानन्द झाको ‘मधेसको माटो म’ लोकार्पण

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक ‘मधेसको माटो म’ लोकार्पण गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति कार्यालयमा सो पुस्तक लोकार्पण गरेका हुन् ।सो अवसरमा उपराष्ट्रपति पुनले मान्छेको जीवनजस्तै राष्ट्रको जीवनमा पनि अप्रत्याशित मोड आउने भन्दै नेपाल राष्ट्रको जीवनमा गणतन्त्र आउनु पनि त्यस्तै एक मोड रहेको बताए । उनले गणतन्त्रको प्रथम उपहार मधेसकै माटोले पाएको भन्दै गणतन्त्रपछि पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेसबाटै पाइएको चर्चा गरे ।कार्यक्रममा कृष

उपराष्ट्रपति पुनसँग भारतीय राजदूत श्रीवास्तवले गरे भेट

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा उपराष्ट्रपति पुनलाई भारतीय राजदूत श्रीवास्तवले भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटमा उपराष्ट्रपति पुनले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको […]

उपराष्ट्रपति र सभामुख झगडिया हुन् : प्रधानमन्त्री

विराटनगर-प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुख झगडिया भएको टिप्पणी गरेका छन् ।विराटनगरमा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्षसमेत रहेका ओलीले उपराष्ट्रपति र सभामुखले सरकारविरुद्ध भाषण गर्दै हिँडेको बताए । “उपराष्ट्रपति र सभामुखले पदीय मर्यादाविपरीत सरकारविरुद्ध जथाभावी भाषण गर्दै हिँडिरहनुभएको छ,” ओलीले थपे, “कम्तीमा उहाँहरूले आफ्नो पदको मर्यादा चाहिँ राखे हुन्थ्यो ।”प्रधानमन्त्री […]