यू-२० राष्ट्रिय महिला टिमका लागि प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट

१२ पुस, काठमाडौं । बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिपको लागि यू-२० महिला राष्ट्रिय टिमको प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरिएको छ । मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले मंगलबार पहिलो चरणमा ४१ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । जसमा राष्ट्रिय टिमबाट खेलिसकेका प्रिती राई, दिपा शाही र अमिशा कार्की पनि समावेश […]

सम्बन्धित सामग्री

एसियाडका लागि कराते राष्ट्रिय टिमको प्रारम्भिक छनोट

७ फागुन, काठमाडौं । आगामी सेप्टेम्बर-अक्टोबरमा चीनको हाङझोउमा आयोजना हुने एसियन गेम्सका लागि करातेको राष्ट्रिय टिमको प्रारम्भिक खेलाडी छनोट सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषदको निर्देशनमा नेपाल कराते महासंघले आयोजनामा सातदोबाटोस्थित कराते एकेडेमीमा आइतबार सम्पन्न भएको छनोट प्रतियोगिताबाट विभिन्न तौल समूह र कातामा गरी कूल ४८ खेलाडी छनोट भएका छन् । पुरुषतर्फ ६० केजी […]

महिला यू२० को दोस्रो चरणमा ३० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय यू२० महिला टोलीको लागि दोस्रो चराण्मा ३० खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार प्रारम्भिक चरणमा रहेको ४० सदस्यीय टोलीबाट १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा मीरा राई, रोजिना विष्ट, अनिशा कुँवर, दीपा पुन, सुशीला केसी, बिर्सना चौधरी, सलिना […]

यू२३ भलिबललाई बन्द प्रशिक्षणमा २० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा पुस पहिलाे साता आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले खुल्ला छनोटबाट प्रारम्भिक चरणमा २० खेलाडी छनोट गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा चार दिनसम्म चलेको खुल्ला छनोटबाट मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट, प्रशिक्षक भरत यादवको टोलीले खुल्ला छनोटमा रहेका ८० […]

यु-१७ फुटबलको बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट

२२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजारभन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको थियो । त्यसबाट ४५ खेलाडी बन्द प्रशिक्षणमा छनोट भएको एन्फाले जनाएको छ । सेप्टेम्बरमा […]

यु-१७ राष्ट्रिय फुटबल : प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । सेप्टेम्बरमा श्रीलङ्कामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका […]

यु-१७ राष्ट्रिय फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । सेप्टेम्बरमा श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन […]

यू–१७ का लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१७ राष्ट्रिय टोलीका लागि प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेका छन् । गत मंगलबारदेखि शुरु भएको खुल्ला छनोटमार्फत एन्फाले बुधबार प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेको हो ।छनोटमा देशैभरबाट करिव ७०० भन्दा बढी युवा खेलाीको सहभागिता रहेको थियो । पछिल्लो समय एन्फाको आफ्नै एकेडेमी नभएपछि […]

यू-२० फुटबल टिम : दोस्रो चरणमा ३० खेलाडी छनोट, ११ जना बाहिरिए

१९ असार, काठमाडौं । नेपाली यू-२० राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा दोस्रो चरणमा ३० खेलाडी छनोट भएका छन् । साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० छनोटका लागि तयारीमा रहेको टिममा दोस्रो चरणमा ३० खेलाडी छनोट गरिएको हो । मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक चरणमा बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडी बाट ११ खेलाडी बाहिर राख्दै ३० खेलाडी […]

एसियाडको लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न १९औं एसियन गेम्स (एसियाड) का लागि प्रराम्भिक चरणमा ४० खेलाडी छनोट गरेको छ । एन्फाले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग समन्वय गर्दै पहिलो चरणमा ४० खेलाडी छनोट गरेको छ । खेलाडीहरु चितवनमा भएको राष्ट्रिय लिग र अन्य प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा छनोट गरिएको जनाएको […]

बन्द प्रशिक्षणका लागि ५० फुटबल खेलाडी छनोट

साफ फुटबल च्याम्पियनशिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको छ । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गरेका हुन् । टोलीले आगामी सातादेखि प्रशिक्षण शुरु गर्नेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार सो प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ । प्रशिक्षण दुई […]