यू–१७ का लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१७ राष्ट्रिय टोलीका लागि प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेका छन् । गत मंगलबारदेखि शुरु भएको खुल्ला छनोटमार्फत एन्फाले बुधबार प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेको हो ।छनोटमा देशैभरबाट करिव ७०० भन्दा बढी युवा खेलाीको सहभागिता रहेको थियो । पछिल्लो समय एन्फाको आफ्नै एकेडेमी नभएपछि […]

सम्बन्धित सामग्री

एसियाडका लागि चार खेलाडी छनोट

काठमाडौँ – चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट आज दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए । पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट […]

टेबलटेनिस छनोट पूरा

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट पूरा भएको छ।

निर्वाचन क्षेत्रको योजना छनोट

लमजुङका दुईवटै निर्वाचन क्षेत्रअन्तर्गत पूर्वाधार विकास कार्यक्रमका लागि योजना छनोट भएको छ । गण्डकी प्रदेश सभा निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र १ र २ का लागि छुट्टाछुट्टै योजना छनोट भएका हुन् । प्रदेश सभाका लागि निर्वाचन क्षेत्र १ का सांसद डा. टकराज गुरुङले दुई करोड रुपैयाँ बराबरको १० वटा योजना छनोट गरेका छन् । छनोट भएका […]

कबड्डी खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट कबड्डी खेलाडी छनोट भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुषमा आशिष थिङ, सुरज अधिकारी, कुँवेर कार्की, कुशल श्रेष्ठ, सौगात घले, सौगात कार्की, कोशिस गिरी, धवल कुँवर, सुजन गोले, अमृत खत्री, अश्विन श्रेष्ठ र […]

जुडो खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् । खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि सयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम […]

क्यानडा विश्वकपमा छनोट

क्यानडा फिफा विश्वकप कतार २०२२ मा छनोट भएको छ । आइतबार राति भएको खेलमा जमैकामाथि ४–० गोलको सहज जित निकाल्दै क्यानडाले विश्वकपमा स्थान पक्का गरेको हो । क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो । यसअघि क्यानडा १९८६ को विश्वकपमा छनोट भएको थियो । विएमओ फिल्ड क्यानडामा घरेलु टोलीको जितका लागि सायल लारिन, टाजोन बुचानान र जुनियर होइलेटले गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको १३औं मिनेटमा सायल लारिनले गोल गर्दै क्यानडालाई सुरुवाती अग्रता दिलाएका थिए । टाजोनले ४४औं मिनेटमा गोल गर

दक्षिण कोरिया विश्वकपमा छनोट

एजेन्सी, १९ माघ । दक्षिण कोरिया विश्वकप फुटबलमा छनोट भएको छ । गएराति सिरियालाई २-० ले पराजित गर्दै दक्षिण कोरिया कतारमा हुने विश्वकपमा छनोट भएको हो । एशियाबाट आयोजक कतार सिधै छनोट भइसकेको छ । इरान पनि छनोट भइसकेको छ । एशिया प्यासिफिकको समूह ए बाट इरान र दक्षिण कोरिया सिधै छनोट भएका छन् । […]

तेक्वान्दो छनोट सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगर तेक्वान्दो विकास समितिले दुई छुट्टाछुट्टै प्रतियोगितामा सहभागी हुने महानगरका खेलाडीको छनोट गर्न आयोजित छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जैशीदेवल तेक्वान्दो डोजाङको आयोजनामा हुने जुनियर बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता र बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हुने तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको […]

यी चार डाक्टर ११ औं तहमा छनोट भए

स्वास्थ्य सेवा अन्तर्गत चार जना चिकित्सक ११औं तहमा छनोट भएका छन्। लोक सेवा आयोगले लिएको परीक्षाबाट उनीहरु छनोट भएका हुन्। आयोगका अनुसार आन्तरिक, खुला र आरक्षण समूहबाट प्रतिस्पर्धा गरी उनीहरु ११औं तहमा छनोट भएका हुन्।

प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि टीम छनोट

सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टीम छनोट गरिएको छ ।  जिल्लाभरबाट आएका खेलाडीको १ दिने छनोट प्रतियोगिता सञ्चालन गरी टीम छनोट गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । ९ जनालाई छनोट गरी टीम बनाइएको हो । छनोट भएका खेलाडीमा धनबहादुर महरा, राकेश साउद, रोशन चन्द, मनोज चन्द, गोविन्द साउँद, श्याम दयाल, गम्भीर साउँद, लक्ष्मण भट्टराई र विकास विष्ट रहेका छन् । वैकल्पिक खेलाडीमा सुरज कोली, महेन्द्र भण्डारी, नवीन भण्डारी, अमर भट्टराई र दीपक विष्ट छनोट भए...