यू-२० फुटबल टिम : दोस्रो चरणमा ३० खेलाडी छनोट, ११ जना बाहिरिए

१९ असार, काठमाडौं । नेपाली यू-२० राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा दोस्रो चरणमा ३० खेलाडी छनोट भएका छन् । साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० छनोटका लागि तयारीमा रहेको टिममा दोस्रो चरणमा ३० खेलाडी छनोट गरिएको हो । मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक चरणमा बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडी बाट ११ खेलाडी बाहिर राख्दै ३० खेलाडी […]

सम्बन्धित सामग्री

फर्कियो यू–२० फुटबल टिम

प्रतियोगितामा चार खेल खेलेको नेपाललले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । नेपाल फाइनल भने पुग्न  असफल भयो ।

७०० जनाबाट छानिएर बनेको यू-२० फुटबल टिम, उत्कृष्ट नतिजा ल्याउने विश्वास

२८ असार, काठमाडौं । कोभिड-१९ को असरले उमेर समूहको प्रतियोगिता नियमित नहुँदा यस पटक साफ यू-२० च्याम्पियनसिप खेल्नको लागि नेपालले खुला छनोटबाट टिम बनाएको छ । साफ यू-२० यही जुलाई २५ देखि अगष्ट ५ सम्म भारतको भुवनेश्वरमा हुँदैछ भने एएफसी यू-२० एसिया कप छनोट आगामी सेप्टेम्बरमा बहराइनमा हुँदैछ । यसपटक यू-२० राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा मेघराज केसीलाई […]