नेपालगञ्ज – नेपाली कांग्रेस बाँकेले छठलगत्तै प्रशिक्षण अभियान चलाउने भएको छ। कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको नियमित पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सभापति नारायणप्रसाद गौडेलले चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने कामलाई अभियानकै रुपमा अघि बढाउन छठ लगत्तै गाउँ केन्द्रित पार्टी प्रशिक्षण अभियान सञ्चालन गर्ने बताए। पत्रकार भेटघाटमा वितरित प्रेस नोटमा […]