जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा निर्वाचित कर्णालीका आफ्ना जनप्रनिधिहरुलाई दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।...

सम्बन्धित सामग्री

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेस, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

काठमाडौँ – सत्तासीन नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको छ । कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख-उपप्रमुखदेखि जिसस प्रमुख-उपप्रमुखलाई काठमाडौँमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे हेरिटेज […]

दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने

काठमाडौँ- आगामी ३० र ३१ साउनमा स्थानीय तहका जनप्रतिनिधिका लागि राखिएको शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् । ‘ललितपुरमा हुने दुई दिने बधाई […]

कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने

काठमाडौँ – आगामी ३० र ३१ साउनमा स्थानीय तहका जनप्रतिनिधिका लागि राखिएको शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भएका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका हुन्। ‘ललितपुरमा हुने दुई दिने बधाई शुभकामना […]

कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने

काठमाडौं । आगामी ३० र ३१ साउनमा स्थानीय तहका जनप्रतिनिधिका लागि राखिएको शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् । ‘ललितपुरमा हुने दुई दिने बधाई […] The post कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै हो, माओवादीको अस्तित्व छैन : महासचिव पोखरेल

ललितपुर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको प्रतिस्पर्धी नेपाली कांग्रेस मात्रै रहेको बताएका छन् । एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रको कुनै अस्तित्व नै नभएको टिप्पणी गर्दै आफुहरुको प्रतिस्पर्धी कांग्रेस मात्रै भएको बताएका हुन् । उनले भने, ‘माओवादी केन्द्रले विगतमा भन्दा सिट संख्या बढाएको छ। तर, उसको जनमत घटेको छ। […]

माओवादीको अस्तित्व छैन, एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै : पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रको कुनै अस्तित्व नै नभएको टिप्पणी गरेका छन्। एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै महासचिव पोखरेल भने, ‘माओवादी केन्द्रले विगतमा भन्दा सिट संख्या बढाएको छ। तर, उसको जनमत घटेको छ। ७४ सालको निर्वाचनमा उसले १७ प्रतिशत मत प्राप्त गरेको थियो। आज त्यो जनमत १३ प्रतिशत छ।माओवादी अब वामपन्थी आन्दोलनको रूपमा नरहेको समेत उनले बताए। स्थानीय तहको निर्वाचनको परिणामले माओवादी अस्तित्व रक्षाको लागि कुनै शक्तिसँग

कर्णालीमा कांग्रेसले आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिने

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले जेठ २९ गते वीरेन्द्रनगरमा कर्णालीका आफ्ना उम्मेदवार र जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । आज बसेको वैठकले कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा अध्यक्ष/उपाध्यक्ष, मेयर/उपमेयरमा विजयी भएका जनप्रतिनिधि तथा पराजित भएकालाई समेत राखेर अभिमुखिकरण र प्रशिक्षण गर्ने निर्णय गरिएको महामन्त्री कृष्णबहादुर रोकायाले जानकारी दिए । उक्त अभिमुखिकरण […]

गुल्मीमा जनप्रतिनिधिलाई कांग्रेसको प्रशिक्षण

नेपाली कांग्रेस गुल्मीले जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ। जिल्ला पार्टी कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी प्रशिक्षण दिएको हो।