बंगलादेशमा कोरोनाको भेरियन्ट अफ कन्सर्न (भीओसी) संक्रमणबाट मानिसको ज्यान जान शुरू भएको छ। भीओसी भारतमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट हो।सोमबार ज्यान गुमाएका ती व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए। बंगलादेशमा अहिलेसम्म ६ व्यक्तिमा नयाँ प्रकारको सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये मृतक एक जना क्यान्सर र अन्य रोगबाट पीडित थिए।बंगलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको शुरूमा अत्यधिक सङ्क्रामक कोरोना भाइरसका दुई घटनाहर